हेटौंडामा नोभिस बक्सिङ सुरु

नयाँ खेलाडीको प्रतिभा प्रस्फृुटन र पहिचानको उद्देश्यसहित हेटौंडामा मंगलबारबाट अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता सुरु भएको छ।...

सम्बन्धित सामग्री

सकियो अलनेपाल नोभिस बक्सिङ

हेटौंडा । मकवानपुर जिल्ला बक्सिङ संघ र वागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा हेटौंडामा सञ्चालित अलनेपाल नोभिस बक्सिङ प्रतियोगिता सकिएको छ । प्रतियोगितामा शनिबार १६ वटा स्वर्ण पदकको टुंगो लागेको छ । पुरुषतर्फ ९ र महिलातर्फ ७ वटा तौल समूहको विजेताको टुंगो लागेको हो । प्रतियोगितामा पुरुषतर्फ ७५ केजी तौल समूहमा डीजी बक्सिङ क्लबका […]

बक्सिङमा मकवानपुरका रानामगर विजयी

हेटौंडा । हेटौंडामा शुरु अल नेपाल नोभिस बक्सिङ प्रतियोगिताको ५७ केजी तौल समूहमा मकवानपुरका अभिषेक रानामगर विजयी भएका छन् । रानामगरले सल्यानका केशबराज गिरीलाई पराजित गरेका हुन् । ५४ केजी तौल समूहमा रुपन्देहीका अमृत ठाडाराईले अछामका नरसिंह बुढालाई पराजित गरे । सल्यानका शिशिर घर्तीमगरले थानकोटका संगम तामाङलाई, एक्स बक्सिङका महेन्द्र गुरुङले एबीसीका देवलाल खात्वेलाई, दाङका […]

हेटौंडामा अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता सुरु

हेटौंडा । मकवानपुर जिल्ला बक्सिङ संघको आयोजनामा हेटौंडामा मंगलबारदेखि राष्ट्रिय स्तरको अल नेपाल नोभिस बक्सिङ्ग प्रतियोगिता सुरु भएको छ । नेपालको २६ वटा जिल्लाबाट ३७ वटा बक्सिङ क्लबहरुको २५ जना महिलाहरु र १२७ जना पुरुषहरुगरी १५२ जना खेलाडीले प्रतियोगितामा भाग लिएका छन् । पुरुष तर्फ ४८ केजी देखि ७५ केजी सम्म बिभिन्न तौलमा खेल हुने […]

नोभिस बक्सिङको तयारी

हेटौंडामा मंगलबारदेखि हुने ‘अल नेपाल नोभिस बक्सिङ’ प्रतियोगिताको तयारी पूरा भएको छ । हेटौंडा उपमहानगरपालिका–४ परिजातपथस्थित कभर्डहलमा पत्रकार सम्मेलन गरी मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष दीपेश जोशीले प्रतियोगिताका सबै तयारी पूरा भएको जानकारी दिएका छन् ।

अल नेपाल नोभिस बक्सिङ प्रतियोगिताको तयारी पूरा

हेटौंडामा मंगलबारबाट हुने अल नेपाल नोभिस बक्सिङ प्रतियोगिताको तयारी पूरा भएको बताइएको छ । हेटौंडा उपमहानगरपालिका-४ परिजातपथस्थित कभर्ड हलमा पत्रकार सम्मेलनको आयोजना गरी मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष दीपेश जोशीले प्रतियोगिताका सबै तयारी पूरा भएको जानकारी दिए ।

बागमतीमा प्रथम प्रदेश खेलकुद प्रतियोगिता फागुन २८ गतेदेखि

हेटौंडा : बागमती प्रदेशमा फागुन २८ गतेदेखि प्रथम प्रदेश खेलकुद प्रतियोगिता हुने भएको छ। शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश खेलकुद विकास परिषद्ले पहिलोपटक प्रदेशभरका खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको हो।  प्रदेशका पाँचवटा जिल्लामा नौवटा प्रतियोगिता आयोजना हुनेछन्। उनका अनुसार चैतको १२ गतेसम्म हुने प्रतियोगितामा पुरुष फुलबल, ब्याडमिन्टन, क्रिकेट, तेक्वान्दो, भलिबल, कराते, एथलेटिक्स, महिला फुटबल र बक्सिङ प्रतियोगिता हुनेछ।उनले फागुन २९

दाताको बाटो हेर्दै पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी

हेटौंडा :  सुशील घिमिरे एक समय नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउनको लागि चलेको नाम हो। अहिले आफ्नो गृहजिल्ला मकवानपुरको हेटौंडामा रंगशाला निर्माणको लागि दाताको बाटो हेर्दै छन्।  बक्सिङ खेलेर हेटौंडालाई मात्रै नभई देशलाई नै अन्तर्राष्‍ट्रिय स्तरमा चिनाएका घिमिरे अहिले आफ्नो ठाउमा खेलकुद सञ्चालन गर्ने रंगशाला बनाउने अभियानमा छन्।  देशको प्रतिनिधित्व गर्दै विभिन्न स्थानको रंगशालामा खेल्न पुग्दा उनलाई आफ्नो ठाउँको सधै झ–झल्को आउँथ्यो।वि.स.२०५४ सालमा १७ वर्षको हुँदादेख