हेटौंडा । मकवानपुर जिल्ला बक्सिङ संघको आयोजनामा हेटौंडामा मंगलबारदेखि राष्ट्रिय स्तरको अल नेपाल नोभिस बक्सिङ्ग प्रतियोगिता सुरु भएको छ । नेपालको २६ वटा जिल्लाबाट ३७ वटा बक्सिङ क्लबहरुको २५ जना महिलाहरु र १२७ जना पुरुषहरुगरी १५२ जना खेलाडीले प्रतियोगितामा भाग लिएका छन् । पुरुष तर्फ ४८ केजी देखि ७५ केजी सम्म बिभिन्न तौलमा खेल हुने […]