हेटौंडा । मकवानपुर जिल्ला बक्सिङ संघ र वागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा हेटौंडामा सञ्चालित अलनेपाल नोभिस बक्सिङ प्रतियोगिता सकिएको छ । प्रतियोगितामा शनिबार १६ वटा स्वर्ण पदकको टुंगो लागेको छ । पुरुषतर्फ ९ र महिलातर्फ ७ वटा तौल समूहको विजेताको टुंगो लागेको हो । प्रतियोगितामा पुरुषतर्फ ७५ केजी तौल समूहमा डीजी बक्सिङ क्लबका […]