बक्सिङमा मकवानपुरका रानामगर विजयी

हेटौंडा । हेटौंडामा शुरु अल नेपाल नोभिस बक्सिङ प्रतियोगिताको ५७ केजी तौल समूहमा मकवानपुरका अभिषेक रानामगर विजयी भएका छन् । रानामगरले सल्यानका केशबराज गिरीलाई पराजित गरेका हुन् । ५४ केजी तौल समूहमा रुपन्देहीका अमृत ठाडाराईले अछामका नरसिंह बुढालाई पराजित गरे । सल्यानका शिशिर घर्तीमगरले थानकोटका संगम तामाङलाई, एक्स बक्सिङका महेन्द्र गुरुङले एबीसीका देवलाल खात्वेलाई, दाङका […]

सम्बन्धित सामग्री

एनआरएनएको निमन्त्रणामा उपसभामुख इन्दिरा रानामगर बेलायत जाँदै

गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको निमन्त्रणामा प्रतिनिधि सभा, पसभामुख इन्दिरा रानामगर बेलायत जानुहुने भएको छ । राना मार्चको पहिलो साता बेलायत जाने हुनुभएको हो । उपसभामुख रानामगर एनआरएनए यूकेले ३ मार्चमा अल्डरसटस्थित प्यालेसमा गर्न लागेको अन्तर्राष्ट्रिय नारी दिवसमा प्रमुख अतिथिका रुपमा सहभागी हुन लागेकोा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले जानकारी दिनुभयो । अध्यक्ष गाहामगरले उपसभामुख …

महिला फुटबल टोलीकी गोलकिपर अन्जनाले कसिन् लगन गाँठो

नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अन्जना रानामगर वैवाहिक जीवनमा बाँधिएकी छिन्।  सोमबार अन्जनाले भक्तपुरनिवासी प्रेमी अविरल लामासँग काभ्रेपलान्चोकको धुलिखेलमा विवाह गरेकी हुन्। हाल उनी विभागीय क्लब त्रिभुवन आर्मी क्लबमा आवद्ध छिन्।...

काठमाडौंलाई साइकलमैत्री शहर बनाउन माइतीघरमा भेला (तस्वीरहरू)

भेलामा उपसभामुख इन्दिरा रानामगर, कलाकार हरिवंश आचार्य, लेखक सञ्जिव उप्रेती, केदारभक्त माथेमालगायतले ऐक्यवद्धता जनाए ।

एमाले कोसी प्रदेश सभा संसदीय दलको उपनेतामा रानामगर र सचेतकमा राई मनोनीत

मोरङ – एमाले कोसी प्रदेश सभा संसदीय दलको उपनेतामा रामबहादुर रानामगर मनोनीत भएका छन्। बुधबार विराटनगरमा दलका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मगरलाई दलको उपनेतामा मनोनीत गरेका हुन्। त्यसैगरी, मुख्यमन्त्री कार्कीले दलको सचेतकमा सिर्जना राईलाई मनोनीत गरेका छन्। दलका उपनेतामा मनोनीत मगर इलाम क्षेत्र नम्बर २ को ख बाट निर्वाचिन भएका हुन्। उनी प्रदेश सभामा […]

इन्दिरा रानामगर : भुइँमान्छेको संरक्षणदेखि सदनकाे नेतृत्वसम्म

कैदीबन्दीका बालबच्चाहरूकी ‘आमा’ इन्दिरा रानामगर जनप्रतिनिधिहरूको सर्वोच्च थलो प्रतिनिधिसभाको उपसभामुख

काठमाडौँको बसुन्धरामा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु

काठमाडौँको बसुन्धरामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ बसुन्धरा चक्रपथ क्षेत्रमा नारायणगोपाल चोकबाट बसुन्धरातर्फ जाँदै गरेको ना८ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुईजनाको गए राति मृत्यु भएको हो । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–९ का ४७ वर्षीय बेलबहादुर रानामगर र ४७ वर्षीया कल्पना रानामगर […]

काठमाडाैंकाे बसुन्धरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–९ का ४७ वर्षीय बेलबहादुर रानामगर र ४७ वर्षीया कल्पना रानामगर रहेका छन् ।

खैरो हेरोइनसहित कञ्चनपुरबाट ३ जना पक्राउ

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ डम्बर चौराहबाट प्रहरीले खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोधारा चाँदनी नगरपालिका–७ बाबाथान बस्ने २४ वर्षीय विवेक रानामगर, २० वर्षका राहुल रानामगर ‘रोक्की’ र सो नगरपालिका–६ स्थित शान्ति टोल बस्ने १८ वर्षीय किशोर छन् । उनीहरुको साथबाट ४ ग्राम ८५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।दोधारा चाँदनी नगरपालिका–७ डम्बर चौराह बस्ने प्रेमबहादुर बडुवालक

नेपाली महिला क्रिकेटर सीता  हङकङको टी–२० फ्रेन्चाइजमा छनोट

नेपाली महिला क्रिकेटर सीता रानामगर हङकङमा हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्मिटेसनल–२०२२ का लागि छनोट भएकी छिन् । क्विन्स इभेन्ट म्यानेजमेन्टले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको...

रक्सौलबाट वीरगञ्ज आउँदै गरेका युवक पेस्तोलसहित पक्राउ

पर्साबाट एक जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका-५ का २५ वर्षीय राजु रानामगर रहेका छन्।