काठमाडौं । इन्द्रजात्रा अन्तर्गत शुक्रबार जीवित देवदेवी गणेश, भैरव र कुमारीको रथयात्रा भइरहेको छ । कुमारी घरबाट सुरु गरिएको रथयात्रा प्याफल, यत्खा, न्यत, तेंगल, न्ह्योखा, बांङ्गेमुढा, असन, जनबहाल, इन्द्रचोक, मखन र हनुमान ढोकाबाट पुनः कुमारीघर फर्काइने छ । रथयात्राको क्रममा श्वेत भैरव लगायत विभिन्न स्थानमा तान्त्रिक खाजाको रुपमा लिइने समय्बजी प्रसादको रुपमा वितरण गरिएको छ […]