इन्द्रजात्रा : सुरु भयो कुमारी, गणेश र भैरवको रथयात्रा

काठमाडौं : यँया: इन्द्रजात्राको दोस्रो दिन आज जिवित देवी कुमारीका साथै जिवित देव गणेश र भैरवको रथयात्रा गरिएको छ। आज 'क्व:नेया' (तल्लो टोलमा) जिवित देवी कुमार र जिवित देवहरु गणेश र भैरवको रथ यात्रा गरिएको हो। दिउँसो ४ बजे रथयात्रा प्रारम्भ भएको हो। रथयात्रा अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री…

सम्बन्धित सामग्री

मनाइयाे इन्द्रजात्रा

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा सांस्कृतिक तथा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाइएको छ । विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षाका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्दछन् । यसै क्रममा कुमारी, गणेश र भैरवको रथ तान्ने गरिन्छ । रथ तान्नुअघि वसन्तपुरमा राष्ट्रपतिलगायत उच्च पदस्थ व्यक्तिहरू उपस्थित भइ जीवित देवी कुमारी, गणेश र भैरवको दर्शन गरेका थिए । त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा पनि अवलोकन गर्नुभएको छ । विभिन्न देवदेवताको...

इन्द्रजात्रा राष्ट्रिय एकता र सदभावको सेतु : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी इन्द्रजात्रा पर्व, २०७९ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सो पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै शताब्दीयौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले प्राचीन सभ्यता एवं संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको हो । …

प्रधानमन्त्री देउवाद्वारा इन्द्रजात्रा पर्वमा शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले कुमारी इन्द्रजात्रा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले एक शुभकामना सन्देशमार्फत सहकालका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई प्रतिविम्बित गर्ने उल्लेख गर्नुभएको छ । साथै उहाँले शताब्दीयौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले …

आज इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौं । काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा आज शुक्रबार धुमधामसाथ मनाइँदैछ । उपत्यकाका जात्राहरु मध्येको प्रमुख जात्रा मानिने ईन्द्रजात्रा हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाउने गरिन्छ । एक सातासम्म मनाइने यस पर्वमा शुक्रबार कुमारी, गणेश र भैरवको रथयात्रा निकाल्ने गरिन्छ । आजै अपरान्ह बसन्तपुरस्थित गद्दी बैठक अगाडि आयोजना हुने विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी, गणेश […]

वसन्तपुरमा इन्द्रजात्राको सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं : इन्द्रजात्रा पर्वको अवसरमा वसन्तपुरमा आज सामूहिक कुमारी पूजा गरिएको छ। शुक्रबार हनुमानढोकामा लिङ्गो ठड्याएर आधिकारिक रूपमा इन्द्रजात्रा सुरू भएको हो। इन्द्रजात्रा सुरु भएसँगै आठ दिनसम्म विभिन्न नाचगान, रथयात्रा गरी यो जात्रा मनाइन्छ।कुमारी, गणेश र भैरवको रथयात्रा हुन्छ। कुमारी पूजा गर्नाले सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास नेवार समुदायको परम्परामा छ। केही तस्वीर झलक :

हनुमानढोकामा कुमारी पूजा : २५४ जना बालिकालाई तलेजु भवानीको दर्शन गराइयो

काठमाडौं : आज यँया: (इन्द्रजात्रा)को दोस्रो दिन। बुधवार हनुमानढोकामा य:सिं ठड्याएसँगै इन्द्रजात्रा सुरु भएको हो। यस पर्वमा मुख्य आकर्षणको केन्द्रमा रहेकी हुन्छिन् जीवित देवी कुमारी। भोलि उनको सहित जीवित देव गणेश र भैरव को रथ यात्रा हुँदैछ। यसै अवसरमा काठमाडौंको विभिन्न स्थानमा कुमारी पूजा हुनेगर्छ। नेवार समुदायमा ईही (बेल विवाह) नगरेको २ वर्षदेखि ८ वर्ष…

इन्द्रजात्राको अन्तिम दिन : राष्ट्रपतिपछि पूर्व राजा ज्ञानेन्द्र पुगे कुमारी घर

काठमाडौं : यँया: (इन्द्रजात्रा) को अन्तिम दिन पूर्व राजा ज्ञानेन्द्र शाह वसन्तपुरस्थित कुमारी घर पुगेका छन्। जिवित देवी कुमारीको दर्शन गर्न उनी कुमारी घर पुगेका हुन्। पूर्व राजा शाह कुमारी घर पुगेको बेला राजतन्त्र समर्थकहरुको वसन्तपुरमा भिड लागेको थियो। राजतन्त्र भएको बेला राजा इन्द्रजात्रा (चतुर्दशी) का दिन गद्दी बैठकमा रथयात्रा…

इन्द्रजात्रा समापन हुँदै

काठमाडौं, असोज । काठमाडौं उपत्यकाको ऐतिहासिक कुमारी रथ तथा इन्द्रजात्रा विधिवत् सम्पन्न हुँदैछ । भाद्र द्वादशीका दिन हनुमान ढोकामा इन्द्रध्वजारोहण गरेर शुरु भएको इन्द्रजात्रा शुक्रबार सम्पन्न हुन लागेको हो । नानीचाया भनिने जात्राको अन्तिम दिन शुक्रबार जीवित देवी कुमारी, देव गणेश र भैरवको रथ कुमारी घरबाट महिलाले तानेर प्याफल, यट्खा, नरदेवी, किलागल, इन्द्रचोक, मख्खन, हनुमानढोका […]

आइतवार इन्द्रजात्रा, यस्तो छ तयारी

कोभिडलाई मध्यनजर गर्दै इन्द्रजात्रा मनाउने तयारी समेत गरिएको छ जसमा स्वास्थ्य तथा सुरक्षा मापदण्डमा कडाई गराईने र रथ परिक्रमामा वृद्ध तथा बालबालिका सहभागि हुन नपाउने अनिगुठीबाट छुट्याइएका रकमीद्वारा रथलाई परिक्रमा गराइने भएको छ। त्यसैगरि रथ परिक्रममा सहभागी सबैलाई खोप अनिर्वाय गर्दै श्री कुमारी,गणेश र भैरवकने रथलाई पनि विशेष सुरक्षा दिइने रजात्रालाई व्यवस्थित गराई उदाहरणको रुपमा चिनाउने आयोजक समितिले बताएको छ।