दोलखा – माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लागत १४ अर्ब बढ्ने भएको छ ।
भूकम्प र नाकाबन्दीसँगै ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगर्दा बहुप्रतिक्षित जलविद्युत आयोजनाको लागत बढ्ने भएको हो । ४ सय ५६ मेगावाट क्षमताको यो आयोजनाको लागत २०६६ सालमा ३५ अर्ब २९ करोड ४१ लाख अनुमान गरिएको थियो । अहिले निर्माणाधिन माथ...