तत्काल कर्जाको ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगित गर्न महासंघको माग

तरलता अभावका कारण निरन्तर बढिरहेको कर्जाको ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगित गर्न नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले माग गरेको छ ।

सम्बन्धित सामग्री

चालु पूँजी कर्जा मार्गदर्शन संशोधनप्रति परिसंघको असन्तुष्टि

काठमाडौं । चालु पूँजी कर्जा मार्गदर्शन संशोधनप्रति नेपाल उद्योग परिसंघले असन्तुष्टि व्यक्त गरेको छ । मार्गदर्शनमा उत्पादनमूलक उद्योग परिभाषित गरिनु सकारात्मक भएपनि परिसंघले दिएको सुझाव साना तथा मझौला उद्योगका हकमा सम्बोधन भए पनि ठूला उत्पादनमूलक उद्योगलाई भने संशोधनले नसमेटेकोमा उसले असन्तुष्टि जनाएको हो । उत्पादमुलक उद्योगलाई चालु पुँजी कर्जासम्बन्धी हालको परिमार्जनले धेरै कुरा दिएको भाष्य […]

चालु पूँजी कर्जा मार्गदशर्न संशोधनले निजी क्षेत्रको मनोबल बढाएको छ – परिसंघ

काठमाडौँ । नेपाल उद्योग परिसंघले चालु पूँजी कर्जा मार्गदर्शन संशोधनले निजी क्षेत्रको खस्केको मनोबल उकास्न सकारात्मक भूमिका खेल्ने बताएको छ । उद्योगी व्यवसायीहरु हाल कष्टपूर्ण अवस्थाबाट गुज्रिनु परिरहेको अवस्थामा अर्थतन्त्र जोगाउन पुराना ऋणीको हकमा चालुपुँजी

राष्ट्र बैंकको चालु पूँजी कर्जा मार्गदर्शन संशोधनले जितेन व्यवसायीको मन

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलको दवावमा नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जा मार्गदर्शन संसोधन गरेको छ । कोभिड र रुस युक्रेन युद्धको दवावले शिथिल रहेको अर्थतन्त्र थप चलायमान बनाउन राष्ट्र बैंकले चालु पूजी कर्जा, कर्जाको व्याजदर प्रति रुष्ट रहेका उद्योगी व्यवसायीलाई लक्षित गरी गरिएको यो निर्णयप्रति उद्योगी व्यवसायीले भने राष्ट्र बैंक व्यवहारिक तथा लचिलो हुन […]

चालु पुँजी कर्जा मार्गदर्शन खारेज गर्न माग

बारा– नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजी कर्जा मार्गदर्शन २०७९ खारेज गर्नुपर्ने माग राख्दै निजगढ नगरपालिकामा मंगलबार उद्योगी व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । उद्योगी तथा व्यवसायी आवद्ध संघ निजगढ नगर उद्योग वाणिज्य संघले मार्गदर्शन खारेजीको मागसहित विरोध प्रदर्शन गरेका हुन् । निजगढ नगर उद्योग वाणिज्य संघले व्यवसायिक वातावरण नबनेको भन्दै मार्गदर्शन खारेजीको माग […]

अर्थमन्त्रीसँग निजी क्षेत्रको माग : चालु पूँजी कर्जा मार्गदर्शन स्थगित होस्

१२ पुस, काठमाडौं । मंगलबार बिहानै नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका निजी क्षेत्रले अपरान्ह उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको टोलीले अर्थमन्त्री पौडेललाई भेट्दै चालु पूँजी कर्जा मार्गदर्शन २ वर्षका लागि स्थगित गर्न माग गरेका छन् । महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा ब्रिफिङ गरेको महासंघले जनाएको […]

चालु पूँजी कर्जा मार्गदर्शनका कारण आर्थिक संकट बढ्यो : उद्योगी व्यवसायी

१० पुस, वीरगञ्ज । बैंकहरुको चर्को ब्याजदर, नेपाल राष्ट्र बैंकको चालु पूँजी कर्जा मार्गदर्शन २०७९ का कारण आर्थिक संकट बढेको गुनासो वीरगञ्जका उद्योगी व्यवसायीले गरेका छन् । उनीहरुले बैंकको चर्को ब्याज र निर्देशिकाका कारण पूँजी बजार ओरालो लागेको, पूँजीगत खर्च हुन नसकेको, रोजगारीको अवसर सृजना हुन नसकेको दावी गरेका छन् । अर्थतन्त्रलाई धानिरहेको रेमिट्यान्स घटेको […]

चालु पूँजी कर्जा मार्गदर्शनविरुद्ध बारामा व्यवसायीको प्रदर्शन

२६ मंसिर, वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका व्यवसायीले चालु पूँजी कर्जा मार्गदर्शन २०७९ खारेजीको माग गर्दै सोमबार प्रदर्शन गरेका छन् । नेपाल राष्ट्र बैंकले १ कात्तिकदेखि लागु गरेको उक्त मार्गदर्शन खारेज गर्नुपर्ने माग राखेर उनीहरुले सडकमा प्रदर्शन गरेका हुन् । चालु पूँजी कर्जा मार्गदर्शन खारेज गर, करदाताको रक्षा गर, बैंकको ब्याजदर र सेवा शुल्क घटाऊ, […]

चालु पूँजी कर्जा मार्गदर्शन २ वर्षसम्म स्थगित गर्न महासंघको माग

१३ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले चालु पूँजी कर्जा मार्गदर्शन-२०७९ दुई वर्षसम्म स्थगित गर्न माग गरेको छ । महासंघले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष शेखर गोल्छाले चालु पूँजी मार्गदर्शन-२०७९ ले व्यावसायिक वातावरण नबन्ने भन्दै दुई वर्षमा सुधार गरेर मात्रै उक्त मार्गदर्शन कार्यान्वयनमा ल्याउनु पर्ने बताए । शोधनान्तर स्थिति चिन्ताजनक अवस्थामा रहेको भन्दै […]

चालु पूँजी कर्जा मार्गदर्शन कार्यान्वयनमा लचक बन्यो राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले केही लचकतासहित चालु पूँजी कर्जाको मार्गदर्शन कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।