चालु पूँजी कर्जा मार्गदर्शनका कारण आर्थिक संकट बढ्यो : उद्योगी व्यवसायी

१० पुस, वीरगञ्ज । बैंकहरुको चर्को ब्याजदर, नेपाल राष्ट्र बैंकको चालु पूँजी कर्जा मार्गदर्शन २०७९ का कारण आर्थिक संकट बढेको गुनासो वीरगञ्जका उद्योगी व्यवसायीले गरेका छन् । उनीहरुले बैंकको चर्को ब्याज र निर्देशिकाका कारण पूँजी बजार ओरालो लागेको, पूँजीगत खर्च हुन नसकेको, रोजगारीको अवसर सृजना हुन नसकेको दावी गरेका छन् । अर्थतन्त्रलाई धानिरहेको रेमिट्यान्स घटेको […]