१३ पुस, काठमाडौं । होटल संघ नेपाल (हान)ले चालु पूँजी कर्जा मार्गदर्शन तत्काल कार्यान्वयनमा नल्याउन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग माग गरेको छ । बुधबार अर्थमन्त्री पौडेलसँग भेट गर्दै व्यवसायीले तीन बुँदे माग पत्र बुझाएका छन् । जसमा उक्त माग गरिएको छ । हानका अध्यक्ष सृजना राणाको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री पौडेलसमक्ष समग्र अर्थतन्त्रको बचाउ […]