चालु पुँजी कर्जा मार्गदर्शन खारेज गर्न माग

बारा– नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजी कर्जा मार्गदर्शन २०७९ खारेज गर्नुपर्ने माग राख्दै निजगढ नगरपालिकामा मंगलबार उद्योगी व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । उद्योगी तथा व्यवसायी आवद्ध संघ निजगढ नगर उद्योग वाणिज्य संघले मार्गदर्शन खारेजीको मागसहित विरोध प्रदर्शन गरेका हुन् । निजगढ नगर उद्योग वाणिज्य संघले व्यवसायिक वातावरण नबनेको भन्दै मार्गदर्शन खारेजीको माग […]

सम्बन्धित सामग्री

चालु पुँजी कर्जा संशोधनले व्यवसायीका माग सम्बोधन भयो ?

नेपाल राष्ट्र बैंकले कात्तिक महिनादेखि लागु भएको चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गरेपछि उद्योगीहरू ‘पर्ख र हेर’को स्थितिमा देखिएका छन् । केन्द्रीय बैंकले ल्याएको मार्गदर्शन खारेज र ब्याजदर घटाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका उद्योगी÷व्यवसायी यतिबेला भने

चालु पुँजी कर्जा मार्गदर्शन संशोधन– महासंघको मिश्रित धारणा

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गरेपछि नेपाल उद्योग वाणिज्य महासंघले मिश्रित प्रतिक्रिया दिएको छ । राष्ट्र बैंकले बुधवार कात्तिकदेखि लागू मार्गदर्शनलाई संशोधन गर्दै केही खुकुलो बनाएको थियो । महासंघले संशोधनबारे

राष्ट्र बैंकले संशोधन गरेको चालु पुँजी कर्जा मार्गदर्शन स्वागतयोग्य: शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले संशोधन गरेको चालु पुँजी कर्जा मार्गदर्शन स्वागतयोग्य रहेको बताएका छन् ।

चालु पुँजी कर्जा मार्गदर्शन संशोधन, समयसापेक्ष कदम कि दवावमा

बैंक तथा वित्तीय संस्थाले ऋणीको चालु सम्पत्ति तथा दायित्वको नियमित मूल्याङ्कन गरेर दिइने कर्जालाई चालु कर्जा भनिन्छ । छोटो अवधिको कर्जाका रुपमा लिइने चालु पुँजी कर्जा व्यावसायिक प्रयोजनका लागि मात्रै दिनुपर्ने व्यवस्था छ । पछिल्लो समय चालू पूँजी कर्जा मार्गदर्शन संशोधन गर्न उद्योगी-व्यवसायीहरुले चर्को दवाव दिइरहेका बेला नेपाल राष्ट्र बैंकले चालु पुँजीसम्बन्धी मार्गदर्शन २०७९ पहिलोपटक …

चालु पुँजी कर्जा मार्गदर्शन दुई वर्षका लागि स्थगित गर्न महासंघको माग

काठमाण्डौ – नेपाल उद्योग वाणिज्य महासंघले चालु पुँजी कर्जा मार्गदर्शन दुई वर्षका लागि स्थगित गर्न सरकारसँग माग गरेको छ ।  मंगलवार नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारीको टोलीले नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेट्दै चालु पुँजी कर्जा मार्गदर्शन २ वर्षका लागि स्थगित गर्न माग गरेका हुन् ।  महासंघले अर्थतन्त्र संकटमा रहेको अवस्थामा चालुपुँजी कर्जा मार्गदर्शन लागू गर्दा थप समस्या आउने भन्दै तत्कालका लागि स्थगन गर्न सुझाव दिएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थमन्त्री पौडेललाई अर्थतन्त्...

चालु पुँजी कर्जा मार्गदर्शन २ वर्षका लागि स्थगित गर्न एफएनसीसीआईको माग

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) ले चालु पुँजी कर्जा मार्गदर्शन २ वर्षका लागि स्थगित गर्न सरकारसँग माग गरेको छ। मंगलवार नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारीको टोलीले नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेट्दै चालु पुँजी कर्जा मार्गदर्शन २ वर्षका लागि स्थगित गर्न माग गरेका हुन् । महासंघले अर्थतन्त्र संकटमा रहेको अवस्थामा चालुपुँजी कर्जा मार्गदर्शन […]

चालु पुँजी कर्जा मार्गदर्शन फिर्ता लिन आग्रह

नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्गदर्शनप्रति नेपाल उद्योग व्यापार महासंघले गम्भीर ध्यानकर्षण भएको जनाएको छ । राष्ट्र बैंकले कर्जा मार्गदर्शन मार्फत २ करोड भन्दा कम पूँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबारको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालु पूँजी कर्जा सीमा कायम गरेको थियो । त्यसैगरी कर्जा  अवधिको सिमा १ वर्ष वा  सोम भन्दा कम हुनुपर्ने र यस्तो कर्जा सीमा नवीकरण योग्य हुने  लगायतको मापदण्ड तोकेको छ ।  त्यसैगरी र

चालु पुँजी कर्जा सम्वन्धी मार्ग दर्शन सच्याउन चेम्बरको माग

नेपाल चेम्बर अफ कर्मसले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन सच्याउन राष्ट्रबैंकसँग पुन: आग्रह गरेको छ ।राष्ट्र बैंकको नीतिले मुलुकमा व्यावसायिक वातावरण झन बिग्रन थालेको चेम्बरले जनाएको छ । नेपाल समुद्रपार निकासी पैठारी संघका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्ने क्रममा चालु पुँजी कर्जा सम्वन्धी व्यवस्थाले व्यवसायिक क्षेत्रमा परेको असरबारे बृहत छलफल भएको थियो । बैंक, वित्तीय संस्थाबाट […]