१३ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले चालु पूँजी कर्जा मार्गदर्शन-२०७९ दुई वर्षसम्म स्थगित गर्न माग गरेको छ । महासंघले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष शेखर गोल्छाले चालु पूँजी मार्गदर्शन-२०७९ ले व्यावसायिक वातावरण नबन्ने भन्दै दुई वर्षमा सुधार गरेर मात्रै उक्त मार्गदर्शन कार्यान्वयनमा ल्याउनु पर्ने बताए । शोधनान्तर स्थिति चिन्ताजनक अवस्थामा रहेको भन्दै […]