अर्थमन्त्रीसँग निजी क्षेत्रको माग : चालु पूँजी कर्जा मार्गदर्शन स्थगित होस्

१२ पुस, काठमाडौं । मंगलबार बिहानै नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका निजी क्षेत्रले अपरान्ह उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको टोलीले अर्थमन्त्री पौडेललाई भेट्दै चालु पूँजी कर्जा मार्गदर्शन २ वर्षका लागि स्थगित गर्न माग गरेका छन् । महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा ब्रिफिङ गरेको महासंघले जनाएको […]