वीरगञ्जमा मधेश विश्वविद्यालयको स्थापना

२२ भदौ, वीरगञ्ज । वीरगञ्जमा मधेश विश्वविद्यालय स्थापना भएको छ । बुधबार मधेश प्रदेश सरकारको अगुवाइमा वीरगञ्जमा भव्‍य कार्यक्रमको आयोजना गरेर मधेश विश्वविद्यालय स्थापना गरिएको हो । विश्वविद्यालयको उपकुलपतिमा वीरगञ्ज पब्लिक क्‍याम्पसका सञ्चालक प्राध्यापक डाक्टर दिपक शाक्यलाई नियुक्त गरिएको छ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री उपेन्द्र यादवले बुधवार विश्वविद्यालयको उदघाटन […]

सम्बन्धित सामग्री

मधेश प्रदेशको जनलोकपाल आयोग : एक वर्षमा काम शून्य, खर्च २ करोड

३० असोज, जनकपुरधाम । भ्रष्टाचार नियन्त्रण गर्न मधेश सरकारले स्थापना गरेको जनलोकपाल आयोगले काम नगरी सेवा सुविधामा दुई करोड रुपैयाँ भन्दा बढी खर्च गरेको छ । स्थापना भएको एक वर्ष भइसक्दा पनि काम सुरु गर्न नसकेको आयोगले कार्यालय व्यवस्थापन, सवारी साधन खरिद र पदाधिकारीको सेवा सुविधामा भने दुई करोड २० लाख ४६ हजार ३१६ रुपैयाँ […]

मधेस प्रदेशमा चिडियाखाना स्थापना गर्न सरकारले दियो स्वीकृती

सरकारले मधेश प्रदेशमा चिडियाखाना स्थापना गर्न स्वीकृती दिने निर्णय गरेको छ। भदौ २७ गते बसेको मन्त्रिपरिषद्ले मधेश प्रदेशमा चिडियाखाना स्थापना गर्न स्वीकृती दिने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै...

मधेश सरकारले ३ ठाउँमा पर्यटन विकास कार्यालय स्थापना गर्ने

१६ साउन, जनकपुरधाम । मधेश सरकारले तीन ठाउँमा पर्यटन विकास कार्यालय स्थापना गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिराहाको लहान, धनुषाको जनकपुरधाम र पर्साको   वीरगंजमा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमा तीन ठाउँमा पर्यटन विकास कार्यालय स्थापना गर्ने जनाएको थियो । बैठकले वीरगञ्जजमा उद्योग […]

मधेश प्रदेशको जनलोकपाल आयोगमा १३ उजुरी दर्ता

जनकपुरधाम– मधेश प्रदेशको जनलोकपाल आयोगमा अनियमिततासम्बन्धी १३ उजुरी दर्ता भएका छन् । गत २०७८ भदौमा स्थापना भएको यो आयोगमा सबैभन्दा बढी मधेश प्रदेशका जिल्लामा रहेका स्थानीय तहमा भएको अनियमिततासम्बन्धी उजुरी परेको आयोगले जनाएको छ । प्रदेशभित्रका सार्वजनिक निकाय तथा संस्थाहरूमा भएको अनियमितता छानबिन गरी दोषीमाथि कारबाही अघि बढाउने अधिकारसहित गठन भएको आयोगले लामो समयसम्म नियमावली […]

लोसपाको मधेश प्रदेश कार्यालय जनकपुरधाममा स्थापना

मधेश प्रदेशको राजधानी जनकपुरधाममा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले  प्रदेश कार्यालय स्थापना गरेको छ । आइतबार जनकपुरधाममा एक कार्यक्रमका बीच अध्यक्ष महन्थ ठाकुरले प्रादेशिक कार्यालयको समुद्घाटन गरेका हुन् ।लोसपा प्रदेश कार्यालयको उद्घाटन गर्दै अध्यक्ष ठाकुरले मधेशको मुद्दा स्थापित गर्न निरन्तर आन्दोलनको आवश्यकता रहेको बताए । त्यस्तै वरिष्ठ नेता सरतसिंह भण्डारीले मधेश र मधेशीको समस्या समाधानका लागि अझैपनि आन्दोलनको आवश्यकता रहेको बताए ।सो कार्यक्रममा लोसपा नेपाल मधेश प्रदेशका अध्यक्ष जिते

मधेश प्रदेशसभा स्थापनाको ४ वर्ष : नाम र राजधानी तय नै ठूलो उपलब्धि

जनकपुरधाम: मधेश प्रदेशको प्रदेशसभा स्थापना भएको ४ वर्ष पूरा गरेको छ। ४ वर्षअगाडि माघ २१ गते मधेश प्रदेशको पहिलो प्रदेशसभा बैठक बसेको थियो। सुरुमा दिनमा मधेश प्रदेशको प्रदेशसभामा तीव्र गतिमा कानुन निर्माण भएका थिए। तर, त्यो गति पछिल्लो समयमा विभिन्न विवादहरुका कारण सुस्त भएको छ। पछिल्लो समय  सत्ताधारी दल नै विभाजित भएपछि प्रदेशसभा…

मधेश प्रदेशमा स्थापना भएको उद्योग क्षेत्रमा ‘नो स्ट्राइक जोन’ घोषणा तयारी

सप्तरी, राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उद्योग व्यवसायीको विकासका लागि लगानीमैत्री नीति र वातावरण आवश्यक रहेको बताएका छन् । सप्तरी उद्योग बाणिज्य संघको नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण समारोहमा बिहीबार राजविराजमा बोल्दै उनले यस्तो बताएका हुन् । मुलुकको समृद्धि सँगसँगै उद्योग व्यवसायीको विकासका लागि नीजि क्षेत्रको पनि अहम भूमिका हुने बताउँदै उनले बिरगंजदेखी […] The post मधेश प्रदेशमा स्थापना भएको उद्योग क्षेत्रमा ‘नो स्ट्राइक जोन’ घोषणा तयारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

माओवादी जनयुद्ध र मधेश जनविद्रोहकै जगबाट गणतन्त्र स्थापना भयो : अध्यक्ष यादव

काठमाडौं, पुष ११ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेश जनविद्रोहकै जगबाट संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउनुभएको छ । आइतबार माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ऐतिहासिक विद्रोहबाट परिवर्तन सम्भव भएको बताउनुभएको छ । उहाँले ‘माओवादी जनयुद्ध र मधेश जनविद्रोह नभएको भएको यो मुलुकमा संघीय लोकतान्त्रिक […]

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चार विषयमा ८० सिटमा पठनपाठनको अनुमति

जनकपुरधाम : प्रदेश २ सरकारले गौरवको आयोजनाको रुपमा अगाडि बढाएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चार विषयको पठनपाठनको लागि ८० सिटको अनुमति दिइएको छ।चिकित्सा शिक्षा आयोगको शुक्रबार बसेको बैठकले स्थापना भएको पहिलो वर्षमै प्रतिष्ठानलाई चार विषयमा ८० सिट अध्यापनका लागि अनुमति दिएको हो। प्रतिष्ठानलाई बिएनएसमा २० सिट, बिपिएचमा २० सिट, बिएससीएमएलटीमा २० सिट र बिएस्सी नर्सिङमा २० सिटमा पठनपाठन गराउने अनुमति दिइएको हो।मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान यसै वर्ष स्थापना भएको हो। प्रतिष्ठानका शिक्ष