एक अर्बभन्दा बढी लागतमा बन्दैछ मधेश प्रदेशकै पहिलो चिडियाखाना, सरकारले दियो स्वीकृति

वीरगंज : नेपाल सरकारले वीरगंजको वडा नं ३१ चोर्नीको रामवनमा चिडियाखाना बनाउने निर्णय गरेको छ। गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वन तथा वातावरणमन्त्री प्रदीप यादवले गरेको प्रस्तावलाई पारित गरेसँगै वीरगंजमा मधेश प्रदेशकै पहिलो प्राकृतिक चिडियाखाना स्थापना हुने बाटो खुलेको हो। वनमन्त्री यादवले मधेश प्रदेशमा 'परापर्यटन' बढाउन र भारतीय पर्यटकलाई अकर्षित…

सम्बन्धित सामग्री

२० शय्याको सुत्केरी तथा नवजात शिशु स्याहारकक्ष उद्घाटन

उपराष्ट्रपति रामसहायप्रसाद यादवले वीरगन्जको नारायणी अस्पताल मधेश प्रदेशकै स्वास्थ्यको मेरुदण्ड भएकाले यसको स्तरोन्नतिका लागि निजी क्षेत्रले गरेको योगदान प्रशंसनीय भएको बताएका छन्।

उपराष्ट्रपति यादवद्वारा पोष्ट नेटिभ क्यर वार्डको उद्घाटन

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वीरगञ्जको नारायणी अस्पताल मधेश प्रदेशकै स्वास्थ्यको मेरुदण्ड भएको हुँदा यसको स्तरोन्नतिका लागि निजी क्षेत्रले गरेको सहयोग प्रशंसायोग्य भएको बताउनुभएको छ । नारायणी अस्पतालमा निर्माण गरिएको ‘पोस्ट नेटल केयर वार्ड’को आइतबार पर्सामा उद्घाटन गर्दै उपराष्ट्रपति यादवले स्वास्थ्य क्षेत्रमा देखिएका विकृतिलाई सबैले एकजुट भएर हटाउनुपर्नेमा जोड दिनुभयो । मधेशमा शिक्षा र स्वास्थ्यको अवस्था …

मधेशकै पहिलो क्युएफएक्स सिनेमा वीरगन्जमा

वीरगन्जमा मधेश प्रदेशकै पहिलो सुविधासम्पन्न मल सञ्चालनमा आएको छ ।आदर्शनगरमा ‘स्काइलाइन’ नामले बहुउद्देश्यीय मल सञ्चालनमा आएको हो ।वीरगन्जको नाम चलेका व्यावसायिक घरानाहरूको झन्डै दुई अर्बको लगानीमा निर्मित मलमा मधेश प्रदेशकै पहिलो र...

मधेस प्रदेशकै ठूलो धनराशीको प्रथम वीरगन्ज गोल्डकप प्रतियोगिता हुँदै

झन्डै ५ वर्षपछि मधेस प्रदेशको ठुलो धनराशीको प्रथम वीरगन्ज फुटबल गोल्डकप प्रतियोगिता २०८० अगामी १८ कात्तिकदेखि हुने भएको छ। भेट्रान सिटी क्लब वीरगन्जको आयोजनामा पर्यटन प्रवर्द्धन एवं खेलको विकास गर्ने उद्देश्यका...

बुद्धिचाल च्याम्पियनसिपको उपाधि सुशुरत, सुशीला, राजन र पुनमलाई

राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपको उपाधि र्‍यापिड खुल्लातर्फ कोशी प्रदेशका सुशुरत दाहाल, महिलातर्फ मधेश प्रदेशका सुशीला गुरुङ विजयी भएका छन्। ब्लिज द्रुतगतिको खेलमा कोशी प्रदेशकै राजन सुवेदी र महिलातर्फ कोशी प्रदेशकै पुनम...

वीरगंज महानगरका प्रमुखले प्रदेश सरकारसँग मागे विशेष प्याकेज

वीरगंज : वीरगंज महानगरपालिकाका प्रमुअ राजेशमान सिंहले प्रदेश सरकारसँग विशेष प्याकेजको माग गरेका छन्। बुधबार महोत्तरीको बर्दिवासमा आर्थिक मामिला मन्त्रालयले आयोजना गरेको बजेट सम्बन्धि छलफल कार्यक्रममा सिंहले मधेश प्रदेशकै एकमात्र महानगरलाई विशेष प्याकेजको उपलब्ध गराउनुपर्ने बताएका हुन्। सिंहले नीति तथा कार्यक्रममा पनि वीरगंज महानगरका लागि विशेष प्याकेजको व्यवस्था गर्न अनुरोध…

मधेश प्रदेशकै ठूलो फर्निचर मेला सुरु

फर्निचर मेलामा सर्लाही, बारा र रौतहटका विभिन्न गाउँबाट फर्निचर व्यावसायीहरु आउने गरेका छन्। मुख्य गरी काठबाट निर्मित फर्निचरको ठूलो बिक्री मेलामा हुने गरेको छ।...

सिमरामा मल्टिप्लेक्स मुभिज सञ्चालनमा

बारा । बाराको सिमरामा मधेश प्रदेशकै पहिलो मल्टिप्लेक्स केएसआर मुभिज सञ्चालनमा आएको छ । सिमरा बिजनेस सेन्टरको व्यवस्थापनमा करिब १८ करोड रुपैयाँको लागतमा उच्च प्रविधिको मल्टिप्लेक्स केएसआर मुभिज सञ्चालनमा आएको हो । दुई सय दर्शकले एकै पटक हेर्न मिल्ने मल्टिप्लेक्स हलमा बिहान ७ बजेदेखि राति ९ बजेसम्म दैनिक १० शो सञ्चालन हुनेछ । मुभिजका सञ्चालक […]

माफियाकै कब्जामा नदीजन्य पदार्थ

मधेश प्रदेशकै सबैभन्दा बढी क्रसर भएको बारा जिल्लामा रहेका खोलाहरूबाट नदीजन्य पदार्थहरूको ठेक्का सकार गर्ने ठेकेदारहरूले ठेक्का रकम र राज्यलाई तिर्नुपर्ने राजस्व नतिर्ने गरेको भेटिएको छ।...

ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गर्दै मधेश सरकार

पर्सा : मधेश सरकारले पर्साको ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने भएको छ। राजधानी जनकपुरधाम बाहिर ठोरीमा नै मधेश सरकारको मन्त्रिस्तरीय बैठक बसी शुक्रबार पर्साको ठोरीलाई यो प्रदेशकै पहिलो पर्यटकीय क्षेत्र घोषणा गर्न लागिएको हो।शुक्रबार ठोरीमा मन्त्रिस्तरीय बैठक बस्ने मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले बताए। त्यही पुगेर मन्त्रिस्तरीय बैठक बसेलगत्तै ठोरीलाई आधिकारिक रूपमा पर्यटन क्षेत्र घोषणा गरिने मुख्यमन्त्री गद्दीका स्वकीय सचिव दीपक यादवले जनाए। पर्साको ‘ठोरी’लाई पर्यटकी