मधेश प्रदेशको जनलोकपाल आयोग : एक वर्षमा काम शून्य, खर्च २ करोड

३० असोज, जनकपुरधाम । भ्रष्टाचार नियन्त्रण गर्न मधेश सरकारले स्थापना गरेको जनलोकपाल आयोगले काम नगरी सेवा सुविधामा दुई करोड रुपैयाँ भन्दा बढी खर्च गरेको छ । स्थापना भएको एक वर्ष भइसक्दा पनि काम सुरु गर्न नसकेको आयोगले कार्यालय व्यवस्थापन, सवारी साधन खरिद र पदाधिकारीको सेवा सुविधामा भने दुई करोड २० लाख ४६ हजार ३१६ रुपैयाँ […]

सम्बन्धित सामग्री

औचित्यहिन बन्यो अख्तियारको समानान्तर जनलोकपाल

जनकपुरधाम । सरकारलाई काउन्टर दिन मधेश प्रदेश सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सामानान्तर संस्थाको रुपमा गठन गरेको जनलोकपाल आयोग औचित्यहीन बन्न पुगेको छ । जनलोकपाल आयोग गठन भएको एक वर्षमा कर्मचारी र कार्यकर्ता पाल्ने बाहेक केही काम गर्न नसकेको आरोप प्रतिपक्षी दलको रहेको छ । प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवाद...