जनकपुरधाम: मधेश प्रदेशको प्रदेशसभा स्थापना भएको ४ वर्ष पूरा गरेको छ। ४ वर्षअगाडि माघ २१ गते मधेश प्रदेशको पहिलो प्रदेशसभा बैठक बसेको थियो।
सुरुमा दिनमा मधेश प्रदेशको प्रदेशसभामा तीव्र गतिमा कानुन निर्माण भएका थिए। तर, त्यो गति पछिल्लो समयमा विभिन्न विवादहरुका कारण सुस्त भएको छ।
पछिल्लो समय सत्ताधारी दल नै विभाजित भएपछि प्रदेशसभा…