मधेश प्रदेशको जनलोकपाल आयोगमा १३ उजुरी दर्ता

जनकपुरधाम– मधेश प्रदेशको जनलोकपाल आयोगमा अनियमिततासम्बन्धी १३ उजुरी दर्ता भएका छन् । गत २०७८ भदौमा स्थापना भएको यो आयोगमा सबैभन्दा बढी मधेश प्रदेशका जिल्लामा रहेका स्थानीय तहमा भएको अनियमिततासम्बन्धी उजुरी परेको आयोगले जनाएको छ । प्रदेशभित्रका सार्वजनिक निकाय तथा संस्थाहरूमा भएको अनियमितता छानबिन गरी दोषीमाथि कारबाही अघि बढाउने अधिकारसहित गठन भएको आयोगले लामो समयसम्म नियमावली […]