मधेश प्रदेशको राजधानी जनकपुरधाममा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेश कार्यालय स्थापना गरेको छ । आइतबार जनकपुरधाममा एक कार्यक्रमका बीच अध्यक्ष महन्थ ठाकुरले प्रादेशिक कार्यालयको समुद्घाटन गरेका हुन् ।लोसपा प्रदेश कार्यालयको उद्घाटन गर्दै अध्यक्ष ठाकुरले मधेशको मुद्दा स्थापित गर्न निरन्तर आन्दोलनको आवश्यकता रहेको बताए । त्यस्तै वरिष्ठ नेता सरतसिंह भण्डारीले मधेश र मधेशीको समस्या समाधानका लागि अझैपनि आन्दोलनको आवश्यकता रहेको बताए ।सो कार्यक्रममा लोसपा नेपाल मधेश प्रदेशका अध्यक्ष जिते