मलेसियामा रोकियो म्याग्दीका बुद्धि परियारको शव, दूतावासले सहयोग नगरेको परिवारको गुनासो :: Pahilopost.com

बेनीः रोजगारीका लागि मलेसियामा पुगेका जिल्लाको मालिका गाउँपालिका–२ रुमका बुद्धिबहादुर परियारको शव मलेशियास्थित नेपाली दूतावासको बेवास्ताका कारण अस्पतालमै रोकिएको छ। गत चैत १२ गते ड्युटीबाट फर्किएपछि कोठामा सुतेको ठाउँमा मृत्यु भएका परियार कार्यरत कम्पनीले आवश्यक प्रक्रिया पूरा गरे पनि दूतावासले थप प्रक्रियामा बेवास्ता गर्दा अस्पतालमै शव रोकिएको मृतकका भिनाजु

सम्बन्धित सामग्री

राष्ट्रिय भूमि आयोगद्वारा काममा सहयोग नपाएको गुनासो

सिमकोट – राष्ट्रिय भूमि आयोग जिल्ला समिति हुम्लाका अध्यक्ष तथा सदस्यहरूले काम गर्नका लागि सहयोग नपाएको गुनासो गरेका छन्। आफ्नो दुई वर्षे कार्यकालमा गरिएका प्रयास बारे जानकारी गराउने उद्धेश्यले आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा सो गुनासो गरिएको हो। पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जिल्ला समिति हुम्लाका अध्यक्ष चन्द्र बहादुर बुढाले गाउँपालिकाका स्तरमा गठन गरिएको संरचनाबाट सहयोग […]

अवैध आयात रोक्न उद्योगी व्यवसायीले सहयोग गरेनन् : मेयर कोइराला

विराटनगरका मेयर नागेश कोइरालाले पार्किङ व्यवस्थापन र भन्सार कडाइमा विराटनगरका उद्योगी व्यवसायीले सहयोग नगरेको गुनासो गरेका छन्।...

सामुदायिक रेडियोको विकासका लागि सरकारले सहयोग नगरेको गुनासो

काठमाडौं- सामुदायिक रेडियोको विकासका लागि सरकारले नीतिगत रूपमा पर्याप्त व्यवस्था गर्न नसकेको सामुदायिक रेडियोकर्मीले गुनासो गरेका छन् । १३ औँ विश्व रेडियो दिवसको अवसरमासामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको आयोजनामा आज ललितपुरमा भएको कार्यक्रमका बक्ताहरुले समुदायको सुखदुखको साथीका रुपमा रहेका सामुदायिक रेडियोको प्रवद्धन सरकारले रचनात्मक सहयोग नगरेको गुनासो गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री […]

लालबन्दीमा पहिलो पटक गुनासो सुनुवाई कार्यक्रम गरियो

लालबन्दी । सर्लाहीका लालबन्दी नगरपालिकाले पहिलो पटक नागरीक गुनासो सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाकै सहयोग तथा हरिपुरमा रहेको मनकामना सामुदायिक सञ्चार संस्थाको आयोजनामा लालबन्दी ६ स्थित नगरपालिकाको पुरानो कार्यालय भवनको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । लालबन्दी नगरपालिकाका प्रमुख मेयर बासुदेव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर कल्पनामाया पाख्रिन र विभिन्न वडाका वडाअध्यक्षहरु, प्रमुख […] The post लालबन्दीमा पहिलो पटक गुनासो सुनुवाई कार्यक्रम गरियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राज्यले कुस्ती र खेलाडीलाई बेवास्ता गरेको गुनासो

दाङ : नेपाली कुस्ती खेलाडीहरूले राज्यले आफूहरूको बेवास्ता गरेको गुनासो गरेका छन्।उनीहरूले अरु खेल र ती खेलका खेलाडीहरूलाई राज्यले जसरी सघाएको छ, त्यसरी नै कुस्ती र कुस्ती खेलाडीलाई सहयोग नगरेको र पक्षपात गरेको बताएका हुन्।रोल्पा त्रिवेणी गाउँपालिका-४ का रमेश गोतामेले कुस्ती खेल्न थालेको करिब १३ वर्ष भयो। उनले राष्ट्रिय तथा अन्तरराष्ट्रिय कुस्ती प्रतियोगितामा गरी ८ पटक गोल्ड मेडल जितेका छन् तर राज्यले अन्य खेललाई जस्तै कुस्ती र यसका खेलाडीलाई कुनै चासो नदिएको उनको गुनासो छ।उनले भने

सरकारले रेल्वे कम्पनीलाई सहयोग नगरेको महाप्रबन्धक झाको गुनासो

उनले मन्त्रिपरिषद्ले भारतीय केआरसिएल कम्पनीसँगको सम्झौतामा लाग्ने रकम अर्थ मन्त्रालयले दिने निर्णय गरेपनि सम्झौता बामोजिमको रकम नदिएको गुनासो गरेका हुन्।...

महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग

तनहुँ कारागारका महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग गरिएको छ । महिला मानवअधिकार रक्षक सञ्जाल तनहुँले कारागारमा रहेका महिला कैदीबन्दीलाई शनिबार सेनेटरी प्याड सहयोग गरेको हो । सेनेटरी प्याड नहुँदा महिला कैदीबन्दीलाई समस्या हुँदै आएको गुनासो आएपछि सञ्जालले प्याड सहयोग गरेको हो । सञ्जालकी अध्यक्ष कल्पना पोख्रेल, उपाध्यक्ष वसुन्धरा घर्ती, सचिव अञ्जना तिमिल्सिनाले महिला कैदीबन्दीका चौकीदार मनुमाया सुनारलाई सेनेटरी प्याड हस्तान्तरण गरिन्। सञ्जालले एक सय ५० थान प्याड उपलब्ध गराएको छ ।सेनेटरी प्य

व्यवसायमा सरकारी सहयोग नपाएको गुनासो

तेह्रथुम । तेह्रथुम जिल्लाका उद्योगी व्यवसायीहरु सरकारी सहयोग र बजार पाउन नसकेको गुनासो गरेका छन् । स्थानीय पूँजी, श्रम र सीप प्रयोग गरेर स्थापना गरिएका साना र मझौला उद्योगले सरकारी सहयोग पाउन नसकेको गुनासो उनीहरुले गरेका हुन् । कच्चा पदार्थको पनि अभाव खेपिरहेका जिल्लाका करिब १८ सय उद्योगलाई बजारको पनि अभाव रहँदै आएको छ । […]

सरकारले बनाएको कानुन कार्यान्वयन नभएको ज्येष्ठ नागरिकको गुनासो

धनकुटा : ‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस आइतबार विभिन्न कार्यक्रम गरी मनाइएको छ। तर, दिवस मनाइरहँदा ज्येष्ठ नागरिकहरुले भने कागजमा भएको अधिकार व्यवहारमा नपाएको गुनासो गरेका छन्।ज्येष्ठ नागरिकका लागि सरकारले घोषणा गरेको नीति, योजना र कार्यक्रमअनुसारको सहयोग नपाएको उनीहरूको गुनासो छ। ज्येष्ठ नागरिकले निःशुल्क उपचार सेवा र आरक्षणसहितको यातायात सेवा नपाएको गुनासो गरेका छन्।ज्येष्ठ नागरिक ऐन २०६३ को दफा ९ को उपदफा २ मा ‘

राष्ट्रिय जनगणना–२०७८ : स्थानीय तहबाट पर्याप्त सहयोग नभएको गुनासो

राष्ट्रिय जनगणना–२०७८ मा खटिएका गणकले स्थानीय तहबाट पर्याप्त मात्रामा सहयोग नभएको गुनासो गरेका छन् । कतिपय नागरिकलाई जनगणनाबारे जानकारी नै नभएको गणकहरूले बताएका छन् । कतिपयले पर्याप्त जानकारी दिन आनाकानी गरेको बताइएको छ । थाहा नपाउनेहरूसँग जनगणनाका क्रममा सूचना लिन कठिन भएको गणकहरू बताउँछन् । देश विकासका लागि तथ्याङ्क सङ्कलनको महत्त्वपूर्ण आधारका रूपमा रहेको राष्ट्रिय जनगणनामा खटिएका अधिकांश गणकले स्थानीय तहबाट आफूहरूलाई पर्याप्त मात्रामा सहयोग नभएको गुनासो गरेका हुन् । काठमाडौँ महानगरपालिका–२६, लैन...