अवैध आयात रोक्न उद्योगी व्यवसायीले सहयोग गरेनन् : मेयर कोइराला

विराटनगरका मेयर नागेश कोइरालाले पार्किङ व्यवस्थापन र भन्सार कडाइमा विराटनगरका उद्योगी व्यवसायीले सहयोग नगरेको गुनासो गरेका छन्।...