सामुदायिक रेडियोको विकासका लागि सरकारले सहयोग नगरेको गुनासो

काठमाडौं- सामुदायिक रेडियोको विकासका लागि सरकारले नीतिगत रूपमा पर्याप्त व्यवस्था गर्न नसकेको सामुदायिक रेडियोकर्मीले गुनासो गरेका छन् । १३ औँ विश्व रेडियो दिवसको अवसरमासामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको आयोजनामा आज ललितपुरमा भएको कार्यक्रमका बक्ताहरुले समुदायको सुखदुखको साथीका रुपमा रहेका सामुदायिक रेडियोको प्रवद्धन सरकारले रचनात्मक सहयोग नगरेको गुनासो गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री […]

सम्बन्धित सामग्री

देवघाटधामको विकासमा सरकारले सहयोग गर्छ: अर्थमन्त्री

दमौली- अर्थमन्त्री डा प्रकाशशरण महतले तनहुँको पवित्र धार्मिकस्थल देवघाटधामको विकासमा सरकारले सहयोग गर्ने बताएका छन् । तनहुँको देवघाट गाउँपालिका-५ स्थित गलेश्वर आश्रममा आज आयोजित कार्यक्रममा अर्थमन्त्री महतले देवघाट धार्मिक तीर्थस्थल भएकाले यहाँ पूर्वाधार निर्माणमा सरकारको सहयोग बताए । सो अवसरमा अर्थमन्त्री महतले गलेश्वर आश्रम नजिक गएको पहिरोको अवलोकन गरेका थिए । पहिरो नियन्त्रणका लागि सरकारले […]

उद्योग विकासका लागि सरकारले सहयोग गर्नुपर्छः ओली

मोरङ – एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्योगको विकासका लागि सरकारले सहयोग गर्नुपर्ने बताएका छन्। विराटनगर बिहीबारबाट सुरु भएको सिएनआइ कोसी एक्स्पो २०२३ को उद्घाटन गर्दै अध्यक्ष ओलीले अर्थतन्त्रलाई सबल र बलियो बनाउन सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिए। अर्थतन्त्रलाई सबल र बलियो बनाउन कुराको जुहारीले मात्र केही नहुने बताएका अध्यक्ष ओलीले भने, ‘सरकारले अर्थतन्त्र […]

फिल्म क्षेत्रको विकासमा सरकारले सहयोग गरेन : भुवन केसी

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्म क्षेत्रको विकासका लागि सरकारले सहयोग नगरेको आरोप लगाएका छन् । प्रदर्शकहरुको छाता संस्था नेपाल चलचित्र संघले आयोजना गरेको आफ्नो स्वागतमा गरेको कार्यक्रममा बोल्दै केसीले भने, ‘राज्यले जति सपोर्ट दिनुपर्ने थियो, त्यो पाइराखेका छैनौं । म तपाईंहरुकै लागि बोर्डमा आएको हुँ ।’ चलचित्र उद्योगलाई संसारभर फैलाउने र […]

प्रज्ञाको कठिनाइ बुझेका छौँ, सरकारले सहयोग गर्छ :  प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाइलाई मध्यनजर गर्दै सरकारले सहयोग गर्ने बताएका छन्। बिहीबार नेपाल प्रज्ञा– प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव–२०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाइलाई समाधान गर्न सरकारले सहयोग गर्ने बताएका हुन्।उनले यसका लागि आवश्यक सल्लाह गरेर सहयोग गर्ने विश्वास दिलाए। उनले मुलुकको भाषा, साहित्य र संस्कृति प्रवद्र्धनको क्षे

सरकारले सहयोग गरे औषधिमा आत्मनिर्भर बन्न सक्छौँ: उद्योगी

द्योगी व्यवसायीले सरकारले सहयोग गरेमा नेपाल औषधिमा आत्मनिर्भर हुनसक्ने बताएका छन्।

न्यून पारिश्रमिक लिने कलाकारको सामाजिक सुरक्षा कोषमा सरकारले सहयोग गर्ने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले न्यून पारिश्रमिक लिने कलाकारहरुको सामाजिक सुरक्षा कोषमा सरकारले सहयोग गर्ने बताएका छन् ।बुधबार ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८’ कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले न्यून पारिश्रमिक लिने कलाकारहरुको सामाजिक सुरक्षा कोषमा सरकारले सहयोग गर्ने बताएका हुन् । उनले टिकटक प्रयोगकर्ताले समाजमा ज्ञान प्रवाह गर्ने सकारात्मक कुराहरुको भिडियो बनाउनु […]

कलाकर्मीलाई सरकारले सहयोग गर्छ – प्रधानमन्त्री देउवा

काठमाडौंँ । कोरोनाका कारण थलिएको चलचित्र क्षेत्रलाई चलायमान गराउन सरकारले सहयोग गर्ने भएको छ । बिहिबार कलाकर्मीसँगको प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त आश्वासन दिएका हुन् ।नेपाली कांग्रेसको भातृ संगठन सांस्कृतिक संघको नेतृत्वमा करिव ५ दर्जन बढी कलाकर्मी प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उक्त अवसरमा चलचित्रकर्मीले लकडाउन र निषेधाज्ञाले कला क्षेत्रमा धरासायी बनेको फिल्म हलहरु लामो समयदेखि बन्द र कलाकारहरु काम बिन भएको जानकारी गराउँदै कला क्षेत्र पहिलेको अवस्थामा फर्काउन सरकारको सहयोगको

नेपालमै अटोमोबाइल्स उद्योग स्थापना गर्न सरकारले सहयोग गर्ने

काठमाडौं। नेपाल सरकारले नेपालमै अटोमोबाइल्स उद्योग स्थापना गर्न सहयोग गर्ने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएशन नेपालका प्रतिनिधिसँगको छलफलका क्रममा अर्थमन्त्री जनार्दन शर्माले अटोमोबाइल्स उद्योग स्थापनामा सहयोग गर्ने बताए। उनले भने, “यस्तो उद्योगलाई अघि बढाउनुहोस्। सरकारले सहयोग गर्छ।” यसैगरी मन्त्री शर्माले सबै नेपालीलाई सर्वसुलभ मूल्यमा खोप उपलब्ध गराउने र अटोमोबाइल्स व्यवसायी, कर्मचारी र कामदारलाई पनि प्राथमिक्तामा राखेको जानकारी दिए।