राष्ट्रिय भूमि आयोगद्वारा काममा सहयोग नपाएको गुनासो

सिमकोट – राष्ट्रिय भूमि आयोग जिल्ला समिति हुम्लाका अध्यक्ष तथा सदस्यहरूले काम गर्नका लागि सहयोग नपाएको गुनासो गरेका छन्। आफ्नो दुई वर्षे कार्यकालमा गरिएका प्रयास बारे जानकारी गराउने उद्धेश्यले आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा सो गुनासो गरिएको हो। पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जिल्ला समिति हुम्लाका अध्यक्ष चन्द्र बहादुर बुढाले गाउँपालिकाका स्तरमा गठन गरिएको संरचनाबाट सहयोग […]

सम्बन्धित सामग्री

राष्ट्रिय भूमि आयोग खोटाङमा १९९ भूमिहीनको निवेदन

खोटाङ– खोटाङका १९९ भूमिहीनले जग्गा प्राप्तिका लागि राष्ट्रिय भूमि आयोग समक्ष निवेदन दिएका छन्। राष्ट्रिय भूमि आयोग जिल्ला समितिले मङ्गलवार पत्रकार सम्मेलन गर्दै १४९ भूमिहीन सुकुम्वासी र ५० भूमिहीन दलितले लग्गा प्राप्तिका लागि सम्बन्धित वडा कार्यालयमार्फत निवेदन दिएको जानकारी दिएको छ । यस्तै, जग्गा प्राप्तिका लागि ५८० अव्यवस्थित बसोबासोकी निवेदन परेको राष्ट्रिय भूमि आयोग जिल्ला […]

महानगर यसरी अघि बढ्छ भन्ने सोचेका थिएनौँ : राष्ट्रिय भूमि आयोग

काठमाडौं : राष्ट्रिय भूमि आयोग, जिल्ला काठमाडौंले सुकुमवासीको उचित व्यवस्थापनबिना काठमाडौँ महानगर डोजर लिएर बस्ती भत्काउन पुगेको आरोप लगाएको छ।आयोगले सबैका कुरा सुन्दा र बुझ्दा महानगरपालिका नै एकलौटी रूपमा अघि बढेर गल्ती गरेको बताएको छ। मंगलवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा राष्ट्रिय भूमि आयोग, जिल्ला काठमाडौँका अध्यक्ष श्यामकृष्ण प्रजापतिले महानगर सुकुमवासीको उचित व्यवस्थापन नगरी यस किसिमले अघि बढ्छ भन्ने कल्पना नगरेको बताए।उनले आयोग अहिले लागत संकलनमा जुटिरहेको र चुनावका वेला आ

राष्ट्रिय भूमि आयोग नुवाकोटमा नौ हजार निवेदन संकलन

त्रिशूली– जग्गा प्राप्तिको माग गर्दै राष्ट्रिय भूमि आयोग नुवाकोट जिल्लामा करिब नौ हजार निवेदन संकलन भएको छ ।  जिल्लामा रहेका बाह्र पालिकामध्ये आयोगको केन्द्रीय कार्यालयसँग ‘कार्य सहमति पत्र’ मा सम्झौता गरेर निवेदन संकलनको चरण पूरा भएको जनाइएको छ ।  आठवटा पालिकामा आठ हजार छ सय ४० निवेदन प्राप्त भएको आयोगको नुवाकोट अध्यक्ष अर्जुन न्यौपानेले जानकारी […]

राष्ट्रिय भूमि आयोगले लालबन्दीमा लालपुर्जा वितरण गर्ने

सर्लाही । राष्ट्रिय भूमि आयोग सर्लाहीले लालबन्दी र बागमती नगरपालिकामा लालपुर्जा वितरण गर्ने भएको छ । राष्ट्रिय भूमि आयोग सर्लाहीले सर्लाहीको २० पालिका मध्ये ८ वटा पालिकामा काम गरिरहेको छ भने ६ ओटा पालिकाहरुमा भूमिको लगत संकलन भईसकेको र जग्गा नाप्ने काम भईरहेको लालबन्दी नगरपालिका स्थित रहेको होटल यूनाइटेड इनमा पत्रकार सम्मेलन गरी भूमि आयोग […] The post राष्ट्रिय भूमि आयोगले लालबन्दीमा लालपुर्जा वितरण गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

खोटाङमा राष्ट्रिय भूमि आयोगको कार्यालय स्थापना

खोटाङ – खोटाङमा राष्ट्रिय भूमि आयोग जिल्ला समितिको कार्यालय स्थापना गरिएको छ । गत १७ चैतको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय भूमि आयोग जिल्ला समिति अध्यक्षमा सुरेश राईलाई नियुक्त गरेपछि बुधबार कार्यालय स्थापना गरिएको हो । जिल्ला समन्वय समितिको कार्यालयमा रहनेगरी राष्ट्रिय भूमि आयोग जिल्ला समितिको कार्यालय स्थापना गरिएको हो। कार्यालय स्थापनासँगै राष्ट्रिय भूमि आयोग जिल्ला समितिका […]

खोटाङमा राष्ट्रिय भूमि आयोगको कार्यालय स्थापना

खोटाङमा राष्ट्रिय भूमि आयोग जिल्ला समितिको कार्यालय स्थापना गरिएको छ । गत १७ चैतको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय भूमि आयोग जिल्ला समिति अध्यक्षमा सुरेश राईलाई नियुक्त गरेपछि बुधबार  कार्यालय स्थापना गरिएको हो । जिल्ला समन्वय समितिको कार्यालयमा रहनेगरी राष्ट्रिय भूमि आयोग जिल्ला समितिको कार्यालय स्थापना गरिएको हो।कार्यालय स्थापनासँगै राष्ट्रिय भूमि आयोग जिल्ला समितिका नवनियुक्त अध्यक्ष राईले पदभार सम्हालेका छन् । राष्ट्रिय भूमि आयोग जिल्ला समिति नौ सदस्यीय रहने व्यवस्था छ । आयोगले करिब पाँ

काँग्रेस नेतृ निरौला राष्ट्रिय भूमि आयोग सिन्धुली जिल्ला समिति सदस्यमा नियुक्त

काठमाडौं, ३ चैत । नेपाली काँग्रेस सिन्धुलीकी नेतृ इन्दिरा निरौला राष्ट्रिय भूमि आयोग सिन्धुलीको जिल्ला समिति सदस्यमा नियुक्ति भएकी छिन् । नेपाल सरकारको फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले निरौलालाई राष्ट्रिय भूमि आयोग गठन ओदश, २०७८ को दफा ८ को उपदफा (१)को अण्ड (च) बमोजिम सिन्धुली जिल्ला समिति सदस्य पदमा नियुक्ति गरिएको भूमि व्यवस्था, सहकारी […]

राष्ट्रिय भूमि आयोग र धरान उपमहानगरपालिकाबीच सम्झौता

भूमिहिन सुकुम्बासी, भूमिहिन दलितहरुलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा उपलब्ध गराउन धरान उपमहानगरपालिका र राष्ट्रिय भूमि आयोगबीच सम्झौता भएको छ।...

राष्ट्रिय भूमि आयोग गठन

सरकारले राष्ट्रिय भूमि आयोग गठन गरेको छ। साथै आयोगका अध्यक्ष र उपाध्यक्षसमेत नियुक्त गरेको छ। आयोगको अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा नहेन्द्र खड्कालाई नियुक्त गरिएको छ।...

केशव निरौलाको नेतृत्वमा राष्ट्रिय भूमि आयोग गठन, उपाध्यक्षमा खड्का

सरकारले सुकुम्बासी समस्या समाधानका लागि भूमि आयोग गठन गरेको छ । पूर्ववर्ती एमाले अध्यक्ष केपी शर्माओली नेतृत्वको सरकारले गठन गरेको आयोग खारेज गरेको सरकारले मंगलबार नयाँ आयोग गठन गरेको हो ।काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि १९ साउनमा उक्त आयोग खारेज गरेको थियो ।  मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय भूमि आयोग, ०७८’ गठन गरेको गृहमन्त्री बालकृष्ण खाणले रातोपाटीलाई जानकारी दिए ।आयोगको अध्यक्षमा नेपाली काँग्रेस सम्वद्ध नेपाल शिक्षक स