तेह्रथुम । तेह्रथुम जिल्लाका उद्योगी व्यवसायीहरु सरकारी सहयोग र बजार पाउन नसकेको गुनासो गरेका छन् । स्थानीय पूँजी, श्रम र सीप प्रयोग गरेर स्थापना गरिएका साना र मझौला उद्योगले सरकारी सहयोग पाउन नसकेको गुनासो उनीहरुले गरेका हुन् । कच्चा पदार्थको पनि अभाव खेपिरहेका जिल्लाका करिब १८ सय उद्योगलाई बजारको पनि अभाव रहँदै आएको छ । […]