साउन ४, काठमाडौं । साताको दोस्रो कारोबार दिन समोवार सिनर्जी पावर डेभलपमेण्ट कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५१४ पुगेको हो ।
कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।
यो समाचार तयार पार्दाको समय २ : ४० बजेसम्ममा मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा खरीद माग ३ लाख ८ हजार ४३२ कित्ता र विक्री माग ३३४ कित्ता रहेको छ ।