कोरोना संक्रमण रोकथामबारे स्वास्थ्य मन्त्री खापुङ र वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री लामाबीच छलफल

काठमाडौं : वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा र संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङबीच भेटवार्ता भएको छ। आइतबार सिंहदरबारस्थित स्वास्थ्य मन्त्रालयमा दुई मन्त्रीबीच भेट भएको हो। उक्त भेटमा पछिल्लो संक्रामक रोगको रोकथाम तथा नियन्त्रण र आवश्यक तयारीबारे छलफल भएको मन्त्री लामाले जानकारी दिए। `भेटमा नेपालमा बढ्दो कोभिड -…

सम्बन्धित सामग्री

नेपालमा क्षयरोग घातक बन्दै गएको छ : मन्त्री लामा

बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले कोरोना संक्रमणसँगै क्षयरोगको पनि परीक्षण गर्न आग्रह गरेका छन् । उनले बिहीबार विश्व क्षयरोग दिवस सन्दर्भ पारेर एक स्वास्थ्य सन्देश जारी गर्दै पछिल्लो समय विश्वभर फैलिएको कोरोना संक्रमण र क्षयरोग दुबैले मानव शरीरको फोक्सोमा असर गर्ने र दुवै रोगका लक्षण मिल्दाजुल्दा भएकाले कोरोनासँगै क्षयरोगको परीक्षणका लागि पनि आग्रह गरेका हुन् ।उनले पछिल्लो समयमा क्षयरोग नेपालमा घातक बन्दै गएको बताए । देशमा क्षयरोग सातौं घातक रोगको रुपमा रहेको उनले बताए । दशकौंं पश्चा

स्वास्थ्य मन्त्रालयका सचिव र प्रवक्तासहित उच्च अधिकारीलाई कोरोना संक्रमण

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीहरु कोरोना संक्रमित भएका छन्। हाल मन्त्रालयका सचिव डा. रोशन पोखरेल, प्रवक्ता डा.संगिता कौशल मिश्रा, सह-प्रवक्ता डा.समीरकुमार अधिकारी संक्रमित भएर आइसोलेशनमा बसेका छन्। केही दिनअघि स्वास्थ्य मन्त्री विरोध खतिवडासँग प्रदेश अनुगमनमा गएकी प्रवक्ता मिश्रा संक्रमित भएकी हुन् ।आपत्कालीन स्वास्थ्य व्यवस्थापन केन्द्र (एचईओसी) प्रमुखसमेत रहेका सह-प्रवक्ता अधिकारी पनि मंगलबार संक्रमित भएर होम आइसोलेसनमा छन्।प्रवक्त

कोरोना नियन्त्रणमा सक्रियतापूर्वक लाग्न मन्त्री लामाको निर्देशन

बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले प्रदेशका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । बुधबार हेटौंडा अस्पताल र स्वास्थ्य निर्देशनालयको निरीक्षण गर्दै मन्त्री लामाले कोरोना संक्रमण नियन्त्रणमा सक्रिय रुपमा लाग्न र आवश्यक तयारी गर्न निर्देशन दिएका हुन् ।मन्त्री लामाले अस्पताल र निर्देशनालयले प्रदेशस्तरमा कोरोना जोखिम नियन्त्रणका लागि भएको तयारी र व्यवस्थापनका बारेमा  हेटौंडा अस्पताल र स्वास्थ्य निर्देशनालयबाट जानकारी लिएका थिए । निरीक्षणका क्रम

राष्ट्रसंघको महासभामा सहभागी भएका ब्राजिलका स्वास्थ्य मन्त्रीलाई कोरोना संक्रमण

ब्राजिलका स्वास्थ्य मन्त्री मार्कोलो क्वैरोगा कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएपछि उनलाई सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले मंगलबार जानकारी दिएका छन्।            राष्ट्रपति जैर बोल्सोनारोको नेतृत्वमा...

कोरोना संक्रमणको उच्च जोखिम अझै एक महिनाः मन्त्री त्रिपाठी

नेपालमा कोरोना संक्रमण अझै एक महिना उच्च रुपमा बढ्न सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयले सोमबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले ...

गगन थापालाई कोरोना

नेपाली कांग्रेसका नेता तथा पुर्व स्वास्थ्य मन्त्री गगन थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले ट्वीटर मार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । थापा हाल होम आईसोलेसनमा छन् । ...

दिल्लीका स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण

नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीका स्वास्थ्य मन्त्री सतेन्द्र जैनलाई कोरोना संक्रमण भएको