गगन थापालाई कोरोना

नेपाली कांग्रेसका नेता तथा पुर्व स्वास्थ्य मन्त्री गगन थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले ट्वीटर मार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । थापा हाल होम आईसोलेसनमा छन् । ...

सम्बन्धित सामग्री

कोरोनाबाट पाठ नसिक्दा डेंगु फैलियो : गगन थापा

४ असोज, काठमाडौं । नेपाली का‌ंग्रेसका महामन्त्री गगनकुमार थापाले कोरोना महामारीबाट पाठ नसिक्दा अहिले डेंगु रोग फैलिएको बताएका छन् । मंगलबार नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले डेंगुको प्रकोप फैलिनुमा सरकारको तयारी नहुनु प्रमुख कारण रहेको बताए । ‘कोभिडबाट अहिले डेंगुको बेलामा आउँदाखेरि खासै धेरै कुराहरु सिक्न सकिएनछ हामीले । […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। कांग्रेस उपसभापितमा पूर्णबहादुर खड्का र धनराज गुरुङ र महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। महामन्त्रीमा पराजित भएसँगै रक्षामन्त्री मीनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन्। ज्ञानेन्द्रसँगको ५ बुँदे सहमति प्रमाणित गर्न केपी शर्मा ओलीलाई प्रचण्डले चुनौति दिएका छन्। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ। थप १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नेपालमा कोरोना संक्रमण एक डेढ वर्षसम्म जान सक्छ : गगन थापा

पोखरा, साउन २१ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्य मन्त्री गगन थापाले नेपालमा कोरोना संक्रमण एक डेढ वर्षसम्म जान सक्ने बताउनु भएको छ । नेपाली कांग्रेस कास्कीका पुराना कार्यकर्ता रामचन्द्र केसीको १३ औं पुण्यतिथिमा पोखरामा बिहीबार आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उहाँले खोप लगाएका व्यक्तिबाट बढी संक्रमण फैलिने डर रहेको बताउनुभयो । नेता थापाले खोप […]

समयमै पूर्व तयारी गर्न नसक्दा ठुलो क्षति भइरहेको छ : गगन थापा

काठमाडौं, २ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री गगन कुमार थापाले विपद जानकारी दिएर नआउने तर समयमै पूर्वतयार गर्न नसक्दा मुलुकले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोरिरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो टिप्पणी गरेका छन् । उनले भनेका छन्–‘कोरोना महामारीले आक्रान्त पारिरहेकै बेला अस्तिदेखिको वर्षाका कारण वाढी पहिरोले समेत जनजीवन अस्तव्यस्त वनाइरहेको […]

महामारीसँग जुध्न हामीलाई एमालेकै कार्यकर्ता ठानेर जोत्नुहोस्ः गगन थापा

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले कोरोना भाइरसको दोस्रो लहरको संकेत पाएर पनि आवश्यक तयारी नहुँदा अहिलेको अवस्था आएको बताएका छन् । उनले अझै पनि अवस्था भयावह जानेर ढाकछोप गर्ने प्रवृत्ति छाडेर संकटसँग सबै मिलेर सामना गर्नुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै […]

निजी मेडिकल कलेज र निजी अस्पताललाई कोरोना अस्पताल बनाऔं : गगन थापा

नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले कोरोना भाइरसको संक्रमण तीब्र रुपमा बढिरहेका बेला निजी अस्पतालहरुलाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्रीको प्राथमिकतामा महामारी नपर्नु आपत्तिजनक: गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना महामारी प्रधानमन्त्रीको प्राथमिकतामा नपर्नु आपत्तिजनक भएको आरोप लगाएका छन्। आज ट्वीट गर्दै उनले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू यो लडाइँमा हामी सक्दैनौं भनेर मन्त्रालयले हात उठाउने अनि तपाईंको प्राथमिकतामा अझै पनि महामारी नपर्ने! आपत्तिजनक छ।’ कांग्रेसले साथ दिन तयार रहेको बताउँदै अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लन उनले प्रधानमन्त्री ओलीमाथि व्यंग्य गरे।

गगन थापा र अर्जुन नरसिंह केसीसहित चार केन्द्रीय सदस्यलाई कोरोना संक्रमण

गगन थापा र अर्जुन नरसिंह केसीसहित चार केन्द्रीय सदस्यलाई कोरोना संक्रमण Breaking News

गगन थापा भन्छन्– अर्थमन्त्रीले सांसदलाई हेपे

नेपाली कांग्रेसका सांसद गगन थापाले अर्थमन्त्रीले सांसदलाई हेपेर विनियोजन विधेयकमा कोरोना महामारीका विषयलाई

संक्रमणको चेन तोड्न परीक्षणको दायरा बढाऔँ : गगन थापा

प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता गगन थापाले कोरोना भाइरस संक्रमण परीक्षणको दायरा बढाउनुपर्ने बताएका छन्