कैलाली : पूर्वस्वास्थ्य मन्त्री रामजनम चौधरी र उनकी पत्नीलाई कोरोना संक्रमण भएको छ। सङ्क्रमणपछि कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना भएका चौधरी दम्पतीले अक्सिजन नपाएको गुनासो गरेका छन्।
पूर्व स्वास्थ्य मन्त्री चौधरीले आफ्नी धर्मपत्नीको स्वास्थ्य अवस्था जटिल भएपछि अक्सिजनका लागि मेडिकल सुपरिटेन्डेन्ट र व्यवस्थापन समितिसँग गुहार मागेको तर अस्पतालमा अक्सिजन…