स्वास्थ्य मन्त्रालयका सचिव र प्रवक्तासहित उच्च अधिकारीलाई कोरोना संक्रमण

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीहरु कोरोना संक्रमित भएका छन्। हाल मन्त्रालयका सचिव डा. रोशन पोखरेल, प्रवक्ता डा.संगिता कौशल मिश्रा, सह-प्रवक्ता डा.समीरकुमार अधिकारी संक्रमित भएर आइसोलेशनमा बसेका छन्। केही दिनअघि स्वास्थ्य मन्त्री विरोध खतिवडासँग प्रदेश अनुगमनमा गएकी प्रवक्ता मिश्रा संक्रमित भएकी हुन् ।आपत्कालीन स्वास्थ्य व्यवस्थापन केन्द्र (एचईओसी) प्रमुखसमेत रहेका सह-प्रवक्ता अधिकारी पनि मंगलबार संक्रमित भएर होम आइसोलेसनमा छन्।प्रवक्त

सम्बन्धित सामग्री

कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण

नेता सिटौलाका स्वकीय सचिव प्रेम भट्टराईका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र चिकित्सकको परामर्शअनुसार ‘होम आइसोलेसन’मा बसेका छन्।

कोरोना संक्रमणपछि कांग्रेस नेता सिटौला होम आइसोलेसनमा

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमा समस्या आएपछि बुधबार राति हेम्स अस्पताल धुम्बाराहीमा स्वास्थ्य परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको हो। नेता सिटौलाका स्वकीय सचिव प्रेम...

कोभिड-१९ अस्पतालमा करारका स्वास्थ्यकर्मीले अब तलब नपाउने

काठमाडौं : कोरोना संक्रमण नियन्त्रण तथा संक्रमितको उपचारका लागि भन्दै ल्याइएको ६४९ स्थानीय तहका कोभिड-१९ अस्थायी अस्पतालमा कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीले साउन १ गतेदेखि पारिश्रमिक नपाउने भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिव देवकुमारी गुरागाई र सचिव डा. रोशन पोख्रेलको उपस्थितिमा बिहीबार मन्त्रालयमा भएको बैठकले साउन १ गतेबाट ६४९ स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई साउन १ गतेदेखि तलब नदिने निर्णय गरेको हो।तर काठमाडौं उपत्यकामा कोरोनाको उपचार गर्न तोकिएका शुक्रराज

स्वास्थ्य मन्त्रालयका सचिव, प्रवक्ता लगायत दर्जन बढी कर्मचारीलाई कोरोना संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवसहित दर्जनभन्दा बढी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। सचिव डा रोशन पोखरेललाई बुधबार कोरोना पोजिटिभ पुष्टि भएको हो। कोरोना संक्रमण देखिएका डा पोखरेललाई शरीर दुख्ने समस्या छ।

स्वास्थ्य मन्त्रालयका सचिव, प्रवक्ता लगायत दर्जन बढी कर्मचारीलाई कोरोना संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवसहित दर्जनभन्दा बढी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। सचिव डा रोशन पोखरेललाई बुधबार कोरोना पोजिटिभ पुष्टि भएको हो। कोरोना संक्रमण देखिएका डा पोखरेललाई शरीर दुख्ने समस्या छ।

स्वास्थ्य सचिव पोखरेललाई कोरोना संक्रमण

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललाइ कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। उनलाई बुधबार कोरोना पुष्टि भएको मन्त्रालय स्रोतले जनाएको छ। सचिव पोखरेल अहिले होम आइसोलेशनमा बसिरहेको बताइएको छ। सचिवसँगै मन्त्रालयका प्रायः सबै कर्मचारीलाई कारेरोना संक्रमण भएको छ।

लुम्बिनीमा कोरोना संक्रमण दर ६० प्रतिशत

१० माघ, बुटवल। लुम्बिनी प्रदेशमा कोरोना संक्रमण दर करिब ६० प्रतिशत पुगेको छ । प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सयजनाको परीक्षण गर्दा करीब ६० जनामा संक्रमण पुष्टि हुने गरेको छ । ‘अहिले प्रदेशमा परीक्षण भएका करिब ६० प्रतिशतमा कोरोना पोजेटिभ देखिने गरेको छ ’स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा. विकाश देवकोटाले भने–‘पुस […]

पर्यटनमन्त्री प्रेम आलेमा कोरोना संक्रमण पुष्टि

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको कोरोना परीक्षणका क्रममा आलेमा संक्रमण पुष्टि भएको हो । उनका स्वकीय सचिव हेमन्त रेग्मीमा पनि संक्रमण पुष्टि भएको छ । दुबै जनामा सामान्य लक्षण मात्र देखिएको र अरु स्वास्थ्य अवस्था सामान्य रहेको रेग्मीले जानकारी दिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण भएको छ। प्रचण्डको निजी सचिवालयले संक्रमण भएको जनाएको हो।स्वास्थ्यमा असहजता आएपछि शुक्रबार बेलुकी पिसिआर परीक्षण गर्दा प्रचण्डमा कोरोना पोजेटिभ देखिएको सचिवालयले जनाएको छ। प्रचण्डको स्वास्थ्य अवस्था समान्य रहेको र अहिले आफ्नै निवासमा आराम गरिरहेको उनकी स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जालमा जनाएकी छन्।माओवादी केन्द्रका नेता श्रेष्ठलाई कोरोना संक्रमण‘स्वास्थ्यमा केही असहजता देखिएकोले हिजो

सामान्य प्रशासनमन्त्री ठगुन्नालाई कोरोना संक्रमण

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नालाई कोरोना संक्रमण देखिएको छ। सोमबार रातीदेखि स्वास्थ्यमा सामान्य समस्या देखिएपछि पीसीआर परीक्षण गराएका थिए। निजामती अस्पतालमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको उनको सचिवालयले जनाएको छ। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको सल्लाहमा उपचार भइरहेको स्वकीय सचिव दौलतसिंह ठगुन्नाले बताए। उनको छातीमा हल्का खालको निमोनिया देखिएको थियो।