संवैधानिक निकायमा नियुक्ति मुद्दाः काम थालेको एक वर्षपछि सुनुवाई सुरु

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अध्यादेश जारी गरी संवैधानिक निकायहरूमा गरेका नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि एक वर्षपछि सुनुवाइ सुरु भएको छ। ओली सरकारले अध्यादेशमार्फत राष्ट्रिय मानवअधिकार आयोग,अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेपछि त्यसविरुद्ध सर्वोच्चमा परेको मुद्दा विचाराधीन छ। मुद्दा परेको एक वर्षपछि शुक्रबार सुनुवाइ […]

सम्बन्धित सामग्री

आईजीपी नियुक्तविरुद्धको मुद्दाको सुनुवाई सुरु

काठमाडौं, १३ असार । आईजीपीविरुद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाई सुरु भएको छ । आईजीपी धिरज प्रताप सिंहको नियुक्तिमा असन्तुष्ट जनाउँदै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासमा बहस भएको हो । गत बैशाख १८ गते सरकारले नियुक्त गरेका आईजीपी धिरजप्रताप सिंहको तर्फबाट सहन्यायाधिवक्ता सोमकान्त भण्डारीले […]

आईजीपी नियुक्तीविरुद्धको मुद्दाको सुनुवाई सुरु

काठमाडौं, असार ५ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई नियुक्ती गरेको सरकारको निर्णयविरुद्ध परेको रिटमा सुनुवाई सुरु भएको छ । गत सोमबार एआईजी विश्वराज पोखरेलको तर्फबाट अधिवक्ता मेघराज पोखरेलले वहस गरेपछि मुद्दा हेर्दाहेर्दैमा राखेर आजका लागि पेसी तोकिएको थियो । आइतबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा अहिले निवेदकको तर्फबाट […]

एआइजी विश्वराज पोखरेलको रिटमा सुनुवाई सुरु

काठमाडौं, ३० जेठ । सर्वोच्च अदालतमा नेपाल प्रहरीको आईजीपी धिरजप्रताप सिंहविरुद्धको मुद्दाको सुनुवाइ सुरु भएको छ । एआइजी विश्वराज पोखरेलले दिएको रिट आज कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुरु भएको हो । अहिले अधिवत्ता लीलामणी पौडेलले बहस गरिरहेका छन् । गत वैशाख १८ गते मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त […]

आईजीपी नियुक्ति प्रकरणको मुद्दाको सुनुवाई सुरु

काठमाडौं । आईजीपी नियुक्ति प्रकरणको मुद्दाको सुनुवाई आज बिहीबार सुरु भएको छ । बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले सो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । सरकारले गत आइतबार धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको २९ औं प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । वरियता मिचेर आइजीपी नियुक्त गरिएको चन्दै असन्तुष्ट रहनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले त्यसको […]

निलम्बित गर्भनर अधिकारीको रिटमाथि सुनुवाई सुरु

काठमाडौं, ६ बैशाख । निलम्बित नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले दिएको रिटमाथि प्रारम्भिक सुनुवाई सुरु भएको छ । अधिकारीले आफुलाई सरकारले गरेको निलम्बनविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका थिए । अधिकारीको रिटमाथि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा पहिलो सुनुवाई भएको हो । अधिकारीको पक्षमा वहस गर्ने वकिलहरुले यसअघि पनि लगानी बोर्डको अध्यक्ष हुँदा उनी विरुद्धको […]

जोकोभिचको रिटमाथि अस्ट्रेलियाको अदालतमा सुनुवाई सुरु

एजेन्सी, २६ पुस। टेनिस खेलाडी नोभाक जोकोभिचको रिट निवेदनमाथि अस्ट्रेलियाको अदालतमा सुनुवाई सुरु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना प्रोटोकल पालाना नगरेको भन्दै उनको भिसा रद्द गरिएपछि उनले अदातलमा रिट निवेदन दिएका थिए।जोकोभिच बुधबार अस्ट्रेलिया ओपन टेनिस खेल्न त्यहाँ पुगेका थिए। तर उनले कोरोना खोप लगाए-नलगाएको स्पष्ट नभनेकाले उनलाई भिसा रद्द गरेर विमानस्थलमै रोकिएको थियो। […]

प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाई सुरु

काठमाडौं : हिजो देखि सुरु भएको प्रतिनिधिसभा विघटन मुद्दामा आज पनि सुनुवाइ जारी छ। सुनुवाइ सुरु हुँदा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस अघि बढाएका छन्।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा निवेदक शेरबहादुर देउवाको पक्षमा श्रेष्ठले बहस थालेका हुन्। …

संवैधानिक इजलासमा सुनुवाई सुरु, देउवाका पक्षबाट बहस हुँदै

काठमाडौं : प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामाथि संवैधानिक इजलासमा सुनुवाई सुरु भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका तर्फबाट अधिवक्ता खम्मबहादुर खत्रीले बहस सुरू गरेका छन्।  संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई रहेका छन्।  इजलास सुरु भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीका…

​चेतन मानन्धर हत्याकाण्डको सुनुवाई सुरु

बाँके, वैशाख ११ – बाँकेबासीले अत्यन्त चासोका साथ नियालीरहेको चेतन मानन्धर हत्या काण्डको न्यायिक सुनुवाई सुरु भएको छ । जिल्ला अदालत बाँकेमा आइतब...