निलम्बित गर्भनर अधिकारीको रिटमाथि सुनुवाई सुरु

काठमाडौं, ६ बैशाख । निलम्बित नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले दिएको रिटमाथि प्रारम्भिक सुनुवाई सुरु भएको छ । अधिकारीले आफुलाई सरकारले गरेको निलम्बनविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका थिए । अधिकारीको रिटमाथि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा पहिलो सुनुवाई भएको हो । अधिकारीको पक्षमा वहस गर्ने वकिलहरुले यसअघि पनि लगानी बोर्डको अध्यक्ष हुँदा उनी विरुद्धको […]