आईजीपी नियुक्तीविरुद्धको मुद्दाको सुनुवाई सुरु

काठमाडौं, असार ५ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई नियुक्ती गरेको सरकारको निर्णयविरुद्ध परेको रिटमा सुनुवाई सुरु भएको छ । गत सोमबार एआईजी विश्वराज पोखरेलको तर्फबाट अधिवक्ता मेघराज पोखरेलले वहस गरेपछि मुद्दा हेर्दाहेर्दैमा राखेर आजका लागि पेसी तोकिएको थियो । आइतबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा अहिले निवेदकको तर्फबाट […]

सम्बन्धित सामग्री

आईजीपी नियुक्तविरुद्धको मुद्दाको सुनुवाई सुरु

काठमाडौं, १३ असार । आईजीपीविरुद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाई सुरु भएको छ । आईजीपी धिरज प्रताप सिंहको नियुक्तिमा असन्तुष्ट जनाउँदै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासमा बहस भएको हो । गत बैशाख १८ गते सरकारले नियुक्त गरेका आईजीपी धिरजप्रताप सिंहको तर्फबाट सहन्यायाधिवक्ता सोमकान्त भण्डारीले […]

आईजीपी नियुक्ति विवाद : सुरु भयो विश्वराज पोखरेलको मुद्दाको सुनुवाइ

नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाई सुरु भएको छ।  सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सरकारी वकिलहरुले बहस सुरु भएका हुन् । आईजीपी धिरजप्रताप सिंहको तर्फबाट सहन्यायाधिवक्ता सोमकान्त भण्डारीले बहस सुरु गरेका हुन् । आईजीपी नियुक्तिमा असन्तुष्टि जनाउँदै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा तेस्रो पटक सुनुवाई भइरहेको हो।  यसअघि यो मुद्दामा जेठ ३० र असार ५ मा सुनुवाई भएर सोमबारका लागि हेर्दाहर्दैमा पेशी तोकिएको थ

एआइजी विश्वराज पोखरेलको रिटमा सुनुवाई सुरु

काठमाडौं, ३० जेठ । सर्वोच्च अदालतमा नेपाल प्रहरीको आईजीपी धिरजप्रताप सिंहविरुद्धको मुद्दाको सुनुवाइ सुरु भएको छ । एआइजी विश्वराज पोखरेलले दिएको रिट आज कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुरु भएको हो । अहिले अधिवत्ता लीलामणी पौडेलले बहस गरिरहेका छन् । गत वैशाख १८ गते मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त […]

आईजीपी बढुवा विवाद मुद्दामा सुनुवाई हुँदै

प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवाद मुद्दामा आज सुनुवाई हुँदैछ । धिरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाई सुरु भएकोमा आजका लागि पेसी तोकिएको थियो...

आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं:  प्रहरी महानिरीक्षक आईजीपी नियुक्तिविरुद्ध परेको रिटमा आजदेखि सर्वोच्च अदालतमा पूर्ण सुनुवाइ हुने भएको छ। धीरज प्रताप सिंहलाई आइजीपी बनाउने सरकारको निर्णयविरुद्ध नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआइजी विश्वराज पोखरेलले दायर गरेको रिटमा सुनुवाइ हुन लागेको हो। गत बैशाख २१ गते बुधबार सर्वोच्चका  न्यायाधीश पुष्पलता माथेमाको एकल इजलासमा रिटमाथि प्रारम्भिक सुनुवाई सुरु भएको थियो। सो दिन सुनुवाई नसकिएपछि सरकारको निर्णयविरुद्ध परेको रिट हेर्दा हेर्दैमा राखिएको थियो।

आईजीपी नियुक्ति प्रकरणको मुद्दाको सुनुवाई सुरु

काठमाडौं । आईजीपी नियुक्ति प्रकरणको मुद्दाको सुनुवाई आज बिहीबार सुरु भएको छ । बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले सो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । सरकारले गत आइतबार धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको २९ औं प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । वरियता मिचेर आइजीपी नियुक्त गरिएको चन्दै असन्तुष्ट रहनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले त्यसको […]