काठमाडौं, ३० जेठ । सर्वोच्च अदालतमा नेपाल प्रहरीको आईजीपी धिरजप्रताप सिंहविरुद्धको मुद्दाको सुनुवाइ सुरु भएको छ । एआइजी विश्वराज पोखरेलले दिएको रिट आज कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुरु भएको हो । अहिले अधिवत्ता लीलामणी पौडेलले बहस गरिरहेका छन् । गत वैशाख १८ गते मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त […]