संवैधानिक इजलासमा सुनुवाई सुरु, देउवाका पक्षबाट बहस हुँदै

काठमाडौं : प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामाथि संवैधानिक इजलासमा सुनुवाई सुरु भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका तर्फबाट अधिवक्ता खम्मबहादुर खत्रीले बहस सुरू गरेका छन्।  संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई रहेका छन्।  इजलास सुरु भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीका…