आईजीपी नियुक्ति प्रकरणको मुद्दाको सुनुवाई सुरु

काठमाडौं । आईजीपी नियुक्ति प्रकरणको मुद्दाको सुनुवाई आज बिहीबार सुरु भएको छ । बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले सो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । सरकारले गत आइतबार धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको २९ औं प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । वरियता मिचेर आइजीपी नियुक्त गरिएको चन्दै असन्तुष्ट रहनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले त्यसको […]