म्याद सकिएको खोलमा खाद्यवस्तु हालेर विक्री गर्ने उद्योग कारबाहीमा

दुई वर्ष अघिको खोलमा खाद्यवस्तु हालेर विक्री गर्ने मोरङ कटहरीको एउटा उद्योग कारबाहीमा परेको छ।

सम्बन्धित सामग्री

म्याद गुज्रिएका खानेकुरामा नयाँ लेबल टाँसेर बिक्री

काठमाडौं – म्याद गुज्रिएका खाद्य सामग्रीहरु बिक्री गरेको आरोपमा ललितपुरको एक खाद्य उद्योग सिल गरिएको छ । अनुगमन टोलीले बिभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी आफुखुसी बजारमा बिक्री वितरण गरेको पाएपछि महालक्ष्मी नगरपालिका वडा नम्बर ८ मा रहेको मिनाक्षी खाद्य उद्योग सिल गरेको हो । गोप्य सुचनाको अधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको […]

म्याद गुज्रेका उपभोग्य सामान नष्ट

सिमकोट – सदरमुकामस्थित सिमकोट बजारमा उपभोगका लागि म्याद गुज्रेका खाद्य पदार्थ भेटिएको छ। बजार अनुगमनका क्रममा अधिकांश पसलमा रहेका दैनिक उपभोग्य सामग्री म्याद गुज्रेको भेटिएको हुँदा नष्ट गरिएको हो। उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयका प्रमुख अभय रेग्मीले बजार अनुगमनमा क्रममा म्याद गुज्रेका सामग्री भेटिएको र ती सामग्री नष्ट गरिएको जानकारी दिए। अनुगमनमा क्रममा २३ […]

म्याद गुज्रिएका सामान बेच्ने दुई उद्योग सिल

म्याद गुज्रिएका खाद्यवस्तु बिक्री वितरण गरेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका–१३ स्थित दुई उद्योगलाई संयुक्त अनुगमन टोलीले सिल गरेको छ।

सप्तरीमा बजार अनुगमन : म्याद गुज्रेको सामान नष्ट

ग्रामीण क्षेत्रका बजारबाट  अयोग्य तथा म्याद गुज्रेको खाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरी र घरेलु तथा साना उद्योग कार्यालय सिरहाको पहलमा खटिएको संयुक्त अनुगमन टोलीले सिरहाको भगवानपुर र धनगढीमाई नगरपालिकाको धनगढी बजारबाट करिब रु ५० हजार मूल्य बराबरको म्याद गुज्रेको खाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको हो ।अनुगमनका क्रममा भगवानपुर बजारस्थित अमन किराना पसल, ज्योति गल्ला भण्डार, कृष्णा जेनरल फेन्सी स्टोर्सलगायत विभिन्न पसलबाट म्य

जुम्लामा व्यापारीको लापर्वाही, डिलरमै भेटिए अखाद्य वस्तु र म्याद गुज्रेका सामान

जुम्लामा डिलरमै अखाद्य वस्तु तथा म्याद गुज्रेका सामान पाइएको छ। जुम्लाका ग्रामीण क्षेत्रका बजार अनुगमनमा धेरै मात्रामा म्याद गुज्रेका सामान भेटिएका थिए। ठूला व्यापारीका डिलरमा अनुगमन गर्दा म्याद गुज्रेका सामान तथा अखाद्य वस्तु फेला परेका छन् । जिल्ला प्रशासन कार्यालय जुम्ला,उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्ला, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको संयुक्त आयोजनामा भएको बजार अनुगमन भएको हो । अनुगमन समितिले विहिबार रवि जनरल स्टोर र लुम्बिनी टेड्रसको अनुगमन गरेको हो ।

उद्योग सञ्चालनका लागि म्याद थपियो

सरकारले दर्ता भई सञ्चालन अनुमति लिएका तर विविध कारणले सञ्चालनमा आउन नसकेका उद्योगका लागि म्याद थप गर्ने भएको छ । औद्योगिक व्यवसाय ऐनको सुविधा प्रयोग गर्दै औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डले म्याद थपका लागि प्रस्ताव आह्वान गर्ने निर्णय गरेको हो ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू अध्यक्ष रहेको बोर्डको गत साता बसेको २ सय […]

कात्तिक ३० गतेसम्म उद्योग नवीकरणको आवेदन गर्नुपर्ने

अहिलेसम्म नवीकरण हुन नसकेका उद्योगले ३० दिनको समय पाएका छन् । उद्योग विभागले कात्तिक १ देखि ३० गतेसम्ममा म्याद सकिएका स्वदेशी तथा विदेशी उद्योगले नवीकरण गर्न सक्ने भएका हुन् । विभागले भनेको छ, ‘वैशाख १५ गते जारी भएको निषेधाज्ञाको कारण उद्योग विभागबाट प्रदान गरिने सेवा प्रवाहमा आवेदन गर्न नपाएका सेवाग्राहीले ३० दिन भित्रमा आवेदन गर्न सक्छन् ।’विभागले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ९ (क) बमोजिम उद्योगको सञ्चालन, व्यवसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्ने म्याद थप्न समेत आवेदन गर्न स

कोभिडको कारण म्याद थप गर्न नपाएका उद्योगलाई नवीकरण गर्न सरकारले दियो सहुलियत

कोभिडको कारण म्याद थप गर्न नपाएका उद्योग नवीकरणका लागि उद्योग विभागले म्याद सहुलियत दिने भएको छ। म्याद थपका लागि उद्योगीले ३० दिनभित्र विभागमा निवेदन दिनुपर्ने बताइएको छ।  कोरोना भाइरस कारण सरकारले २०७८ वैशाख १५ गतेदेखि निषेधाज्ञा लगाएको थियो। त्यसबाट उद्योग विभागबाट हुने सेवा अवरुद्ध भएको थियो। अब सेवाग्राहीहरुले २०७८ कात्तिक १ देखि ३० गतेसम्म विभागमा म्याद थपको लागि निवेदन दिन सक्नेछन्।  जसअनुसार औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिम उद्योगको सञ्चालन, व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्ने म्या...

म्याद गुज्रिएको औषधि भेटिएपछि नर्सिङ होममाथि कारबाही

८ वैशाख, सिरहा । म्याद गुज्रिएको औषधि र रसायन बरामद भएपछि सिरहाको लहान नगरपालिका–३ अस्पताल चोकस्थित कामना नर्सिङ होम प्रालिमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय लहान र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजको समन्वयमा गरिएको अनुगमनको क्रममा कामना नर्सिङ होममा म्याद गुज्रिएको औषधि र ल्याबको केमिकल बरामद […]

आयकर बुझाउने म्याद थप्न नेपाल उद्योग परिसङ्घको आग्रह

२५ पुस, काठमाडौं । नेपाल उद्योग परिसङ्घले आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने समयावधि आगामी चैत मसान्तसम्म थप गर्न सरकारसँग माग गरेको छ । परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले नेपाल सरकारका सम्बन्धित निकायका पदाधिकारीसँग छलफल गरी म्याद थपको माग गरेका हुन्। विगत वर्षमा उद्योगी व्यवसायीले आयकर विवरण बुझाउने र कम्पनी अद्यावधिक गर्ने कार्य सरकारले तोकेको समयसीमाभित्र […]