काठमाडौं – म्याद गुज्रिएका खाद्य सामग्रीहरु बिक्री गरेको आरोपमा ललितपुरको एक खाद्य उद्योग सिल गरिएको छ । अनुगमन टोलीले बिभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी आफुखुसी बजारमा बिक्री वितरण गरेको पाएपछि महालक्ष्मी नगरपालिका वडा नम्बर ८ मा रहेको मिनाक्षी खाद्य उद्योग सिल गरेको हो । गोप्य सुचनाको अधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको […]