म्याद गुज्रिएको औषधि भेटिएपछि नर्सिङ होममाथि कारबाही

८ वैशाख, सिरहा । म्याद गुज्रिएको औषधि र रसायन बरामद भएपछि सिरहाको लहान नगरपालिका–३ अस्पताल चोकस्थित कामना नर्सिङ होम प्रालिमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय लहान र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजको समन्वयमा गरिएको अनुगमनको क्रममा कामना नर्सिङ होममा म्याद गुज्रिएको औषधि र ल्याबको केमिकल बरामद […]