के हो इन्जिनियरिङ शिक्षाको शुल्क विवाद, किन भइरहेको छ आन्दोलन ?

१२ भदौ, काठमाडौं । इन्जिनियरिङ शिक्षामा शुल्कवृद्धिको विरोधमा विद्यार्थीहरुले दैनिकजसो प्रदर्शन गरिरहेका छन् । शुल्कवृद्धि फिर्ताको माग गर्दै पुल्चोक इन्जिनियरिङ कलेजमा नेपाल विद्यार्थी संघका सुलभ चापागाईं, अखिल क्रान्तिकारीका केशव रावल, समाजवादी विद्यार्थी युनियनकी रसना यादव, अखिल क्रान्तिकारीका प्रेम सिंह आमरण अनसनमा छन् । अनसनको समर्थनमा हरेक दिनजसो प्रदर्शन भइरहेको छ । मंगलबार पनि पुल्चोक क्याम्पसमा […]

सम्बन्धित सामग्री

इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा विद्यार्थीले लगाए ताला

काठमाडौं– त्रिभुवन विश्वविद्यालय र सत्तारुढ दलनिकट विद्यार्थी संगठनहरुबीच हिजो भएको सहमतिको विरोधमा विद्यार्थीहरूले इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा ताला लगाएका छन् ।  उक्त सहमतिमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी र स्ववियुको सहमति नरहेको भन्दै विद्यार्थीहरूले ताला लगाएका हुन् ।  इन्जिनियरिङ अध्ययन संस्थानले इन्जिनियरिङ शिक्षाको स्नातक तहको शुल्क बढाएर ७ लाख ७५ हजार पुर्‍याएपछि विद्यार्थीहरुले आन्दोलन गरेका […]

विद्यार्थीले गरे इन्जिनियरिङको शुल्क विृद्धिको विरोध मार्चापास

शुल्क वृद्धिको विरोध मार्चपास काठमाडौं, ८ भाद्र। पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीहरुले शुल्क वृद्धिको विरोध मार्चपास गरेका छन्। शुक्रवार उनीहरुले इन्जिनियरिङ क्याम्पसदेखि माइतीघरसम्म शुल्क वृद्धिको विरोधमा मार्चपास गरेका हुन्। विद्यार्थीहरुले केही दिनदेखि इन्जिनियरिङ (बीई) स्नातक तहको शुल्क वृद्धिको विरोधमा आन्दोलन गर्दै आएका छन्। बीईको शुल्क ३ लाख १८ हजारबाट ७ लाख ७७ हजार पु¥याएपछि विद्यार्थीहरु आन्दोलित भएका हुन्।

शुल्कवृद्धिविरुद्ध नेविसंघ पश्चिमाञ्चल क्याम्पसले गर्यो आन्दोलन

नेपाल विद्यार्थी संघ पश्चिमाञ्चल क्याम्पसले इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्कवृद्धिको विरुद्ध आन्दोलन गरेको छ। बुधबार बिहान १० बजे क्याम्पस प्रशासन अगाडि पुत्लामा पैसाको माला लगाएर नेविसंघले शुल्कवृद्धिविरुद्ध सांकेतिक प्रदर्शन गरेको हो। शुल्कवृद्धि...

सिंहदबारभित्र इन्जिनियरिङ सेवा समूहका कर्मचारीको आन्दोलन

सहरी विकास मन्त्रालयका इन्जिनियरिङ सेवा समूहका कर्मचारीले सिंहदबारस्थित मन्त्रालय अगाडि आन्दोलन गरेका छन् ।बिहीबार मन्त्रालयमा इन्जिनियरिङ समूहअन्तर्गतका सिभिल समूह, बिल्डिङ एण्ड आर्किटेक्ट उप–समूहका कर्मचारीले सांकेतिक रूपमा आन्दोलन गरेका हुन् । कर्मचारीहरूले सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत रहेको डोलिडारको नाममा रहेको डोली विभागलाई बस्ती विकास तथा पूर्वाधार सहजीकरण विभागको नाममा सहरी विकास मन्त्रालयमा ल्याउने […]

सरकारी इन्जिनियरले गरे सिंहदबारभित्रै आन्दोलन, प्रहरीले खोस्यो कालो ब्यानर

शहरी विकास मन्त्रालयका इन्जिनियरिङ सेवा समूहका कर्मचारीहरूले सिंहदबारस्थित मन्त्रालयअगाडि आन्दोलन गरेका छन् ।

शहरी विकास मन्त्रालयका इन्जिनियरहरू आन्दोलित

काठमाडौं । शहरी विकास मन्त्रालयका इन्जिनियरिङ सेवा समुहका कर्मचारीले सिंहदबारस्थित मन्त्रालय अगाडि आन्दोलन गरेका छन् । बिहीबार मन्त्रालयमा इन्जिनियरिङ समुह अन्तर्गतका सिभिल समुह, बिल्डिङ एण्ड आर्किटेक्ट उप–समुहका कर्मचारीले सांकेतिक रुपमा आन्दोलन गरेका हुन् । कर्मचारीले सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको डोलिडारको नाममा रहेको डोली विभागलाई बस्ती विकास तथा पूर्वाधार सहजीकरण विभागको […]

इन्जिनियरिङ सेवा समूहका कर्मचारीहरुको सिंहदरबारभित्र आन्दोलन

शहरी विकास मन्त्रालयका इन्जिनियरिङ सेवा समूहका कर्मचारीहरुले सिंहदरबारस्थित मन्त्रालय अगाडि आन्दोलन गरेका छन् । बिहीवार मन्त्रालयमा इन्जिनियरिङ समूह अन्तर्गतका सिभिल समूह,बिल्डिङ एण्ड आर्किटेक्ट उप–समूहका कर्मचारीहरुले सांकेतिक रुपमा आन्दोलन गरेका हुन् । कर्मचारीहरुले सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको डोलिडारको नाममा रहेको डोली विभागलाई बस्ती विकास तथा पूर्वाधार सहजीकरण विभागको नाममा शहरी विकास मन्त्रालयमा ल्याउने र शहरी विभागको कार्यक्षेत्र ओगट्ने गरी

पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थी आन्दोलित

परीक्षा दिन नपाएपछि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले आन्दोलन गरेका छन् । अनलाइन फारम भरेका ७ जना विद्यार्थीले परीक्षा दिन नपाएपछि आन्दोलन भएको हो । इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) ले परीक्षा फारम रजिस्टर नभएको कारण प्रवेश पत्र नपाएको बताएपछि विद्यार्थीको परीक्षा अन्योलमा परेको हो । आइओइमा पुगेर ध्यान आकर्षण गराउँदा समेत माग सुनुवाइ नभएपछि विद्यार्थीहरुले बिहीबारबाट क्याम्पस गेटमा प्रदर्शन गरेका हुन् । मेकानिकल पहिलो वर्षका विद्यार्थी तेजबहादुर खत्री भन्छन्, ‘यो वर्ष पर

इन्जिनियरिङ कलेजको विद्यार्थी आन्दोलन किन ?

विश्वमा कोरोना भाइरस महामारीका रूपमा फैलिएछि जनजीवनका र शैक्षिक क्षेत्रमा धेरै नै प्रभाव पार्यो । लामो समयसम्म नेपालका शैक्षिक संस्था बन्द हुनपुगे । पठनपाठन ठप्प भयो । जनजीवन अस्तव्यस्त भयो । औपचारिक आँकडा अनुसार संसारभर करिब ५० लाख तथा नेपालमा १० हजारभन्दा धेरैको ज्यान गयो । अर्थव्यवस्था तहसनहस हुने अवस्थामा पुग्यो । भूकम्प तथा भारतीय नाकाबन्दीको समयमा समेत ऋणात्मक नभएको नेपालको आर्थिक वृद्धि यो पटक ऋणात्मक हुन पुग्यो  । महामारीको प्रभावले शैक्षिक संस्था लामो समय बन्द हुन पुगे । यसैबी