इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा विद्यार्थीले लगाए ताला

काठमाडौं– त्रिभुवन विश्वविद्यालय र सत्तारुढ दलनिकट विद्यार्थी संगठनहरुबीच हिजो भएको सहमतिको विरोधमा विद्यार्थीहरूले इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा ताला लगाएका छन् ।  उक्त सहमतिमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी र स्ववियुको सहमति नरहेको भन्दै विद्यार्थीहरूले ताला लगाएका हुन् ।  इन्जिनियरिङ अध्ययन संस्थानले इन्जिनियरिङ शिक्षाको स्नातक तहको शुल्क बढाएर ७ लाख ७५ हजार पुर्‍याएपछि विद्यार्थीहरुले आन्दोलन गरेका […]

सम्बन्धित सामग्री

इन्जिनियरिङको स्नातक तहको शुल्क नबढ्ने, असोज २२ देखि प्रवेश परीक्षा

१६ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले शैक्षिक वर्ष २०८०/२०८१ को स्नातक तहमा पुरानै शुल्कमा भर्ना लिने भएको छ । संस्थानले प्रवेश परीक्षा सम्बन्धी सूचना जारी गर्दै पुरानै शुल्कमा भर्ना लिने जनाएको छ । संस्थानका अनुसार २२ असोजदेखि प्रवेश परीक्षा सञ्चालन हुनेछ । बी.ई/बी.आर्कसमेत इन्जिनियरिङको स्नातक तहका कार्यक्रमहरुमा संस्थानका आंगिक तथा […]

मेडिकल काउन्सिलद्वारा विशेष परीक्षाको तालिका सार्वजनिक

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले विशेष परीक्षा तालिका सार्वजनिक गरिएको छ । साउन ७ गते अर्थात् शनिबार सञ्चालन हुने परीक्षा दुई चरणमा विभिन्न ३८ वटा विषयमा इन्जिनियरिङ अध्ययन संस्थान पुलचोक इन्जिनियरिङ क्याम्पस र सूचना तथा सञ्चार प्रविधि केन्द्रमा परीक्षा सञ्चालन गरिने भएको छ । बिहान १० बजेदेखि १२ बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म […]

नेपाल मेडिकल काउन्सिलद्वारा ३८ विषयमा विशेष परीक्षाको तालिका सार्वजनिक

नेपाल मेडिकल काउन्सिलले विशेष परीक्षा तालिका सार्वजनिक गरिएको छ । साउन ७ गते अर्थात् शनिबार सञ्चालन हुने परीक्षा दुई चरणमा विभिन्न ३८ वटा विषयमा इन्जिनियरिङ अध्ययन संस्थान पुलचोक इन्जिनियरिङ क्याम्पस र सूचना तथा सञ्चार प्रविधि केन्द्रमा परीक्षा सञ्चालन गरिने भएको छ ।बिहान १० बजेदेखि १२ बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म परीक्षा सञ्चालन हुनेछ । एनेस्थेसियोलोजी, न्यूरोलोजी मेडिसिन, कार्डियो भ्यास्कुलर मेडिसिन, ओराल प्याथोजी, अब्सट्रेटिक एण्ड गाइनोकोलोजी, लगायतका   लगायतक

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा बिहीबारदेखि, यस्तो छ तालिका

काउन्सिलले एक सूचना जारी गर्दै  जेठ १२ देखि १४ गतेसम्म  इन्जिनियरिङ अध्ययन संस्थान, सुचना तथा संचार प्रविधि केन्द्र पुल्चोक ललितपुरमा परीक्षा संचालन हुने जनाएको छ।

पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको लापरबाहिले सात विद्यार्थीको भविष्य अन्योलमा

काठमाडौं, ११ चैत । पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको लापरबाहिले सात जना विद्यार्थीले परिक्षा दिन नपाउने भएका छन् । विद्यार्थीहरु सची ताम्राकार, तेज बहादुर खत्री, अर्विन्द कुमार यादव, राम विनोद घिमिरे, रिसव आचार्य, सागर घिमिरे र शैलेन्द्र कुमारले इन्जिनियरिङ अध्ययन संस्थान (आइओई)को नियमअनुसार यो वर्ष परीक्षा दिन नपाएका विद्यार्थीको एक वर्ष खेर जाने भएको हो । विद्यार्थीहरुले […]

पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थी आन्दोलित

परीक्षा दिन नपाएपछि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले आन्दोलन गरेका छन् । अनलाइन फारम भरेका ७ जना विद्यार्थीले परीक्षा दिन नपाएपछि आन्दोलन भएको हो । इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) ले परीक्षा फारम रजिस्टर नभएको कारण प्रवेश पत्र नपाएको बताएपछि विद्यार्थीको परीक्षा अन्योलमा परेको हो । आइओइमा पुगेर ध्यान आकर्षण गराउँदा समेत माग सुनुवाइ नभएपछि विद्यार्थीहरुले बिहीबारबाट क्याम्पस गेटमा प्रदर्शन गरेका हुन् । मेकानिकल पहिलो वर्षका विद्यार्थी तेजबहादुर खत्री भन्छन्, ‘यो वर्ष पर

इन्जिनियरिङको स्नातक तहमा आईओईले खुलायो भर्ना, यसरी दिनुहोस् अनलाइन आवेदन

इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले इन्जिनियरिङ कार्यक्रमका लागि स्नातक तहमा नयाँ भर्ना खुलाएको छ । आईओईले आफ्ना आङ्गिक कलेज तथा सम्बन्धन प्राप्त कलेजहरूका लागि इन्जिनियरिङका बी.ई र बीआर्क तर्फका विभिन्न कार्यक्रममा स्नातक तहमा भर्ना खुलाएको हो । त्यसका लागि माघ १३ गतेदेखि माघ २७ गतेसम्म प्रवेश परीक्षाको फाराम अनलाइनबाट भर्न सकिने छ । प्रवेश परीक्षा...

इन्जिनियरिङको स्नातक तहमा खुल्यो भर्ना

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले शैक्षिक सत्र २०७८/०७९ को स्नातक तह (बी.ई र बी.आर्क) मा भर्ना खुलाएको छ । त्रिविले पाँच आंगिक क्याम्पसहरू र १० सम्बन्धन प्राप्त कलेजहरूको लागि आवेदन माग गरेको हो । संस्थानले सूचना जारी गर्दै प्राप्त आवेदनहरूको आधारमा कम्प्युटर विधिमार्फत संचालन गरिने प्रवेश परीक्षा फागुन ८ गतेदेखि इन्जिनियरिङ अध्ययन संस्थान, […]

पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका ८ विद्यार्थीमा कोरोना देखिएपछि परीक्षा स्थगित

इन्जिनियरिङ अध्ययन संस्थान (आईओई), पश्चिमाञ्चल क्याम्पसका ८ जना विद्यार्थीमा कोभिड–१९ संक्रमण देखिएको छ। होस्टेलमा बस्ने १९ जना विद्यार्थीको स्वाब परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको क्याम्पस प्रशासन स्रोतले जनायो। उनकाअनुसार संक्रमित सबैको स्वास्थ्य अव...

विशेषज्ञ चिकित्सकको दर्ता प्रमाणपत्र परीक्षा चैत १३ गते हुने

काउन्सिलले सूचना जारी गर्दै परीक्षा चैत १३ गते शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म इन्जिनियरिङ अध्ययन संस्थान, सुचना तथा संचार प्रविधि केन्द्रमा हुने  जनाएको छ।