काठमाडाैँ- सहरी विकास मन्त्रालयका इन्जिनियरिङ सेवा समूहका कर्मचारीहरूले सिंहदबारस्थित मन्त्रालय अगाडि आन्दोलन गरेका छन्। बिहीवार मन्त्रालयमा इन्जिनियरिङ समूह अन्तर्गतका सिभिल समूह, बिल्डिङ एण्ड आर्किटेक्ट उप-समूहका कर्मचारीहरूले सांकेतिक रूपमा आन्दोलन गरेका हुन्। कर्मचारीहरूले सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत रहेको डोलिडारको नाममा रहेको डोली विभागलाई बस्ती विकास तथा पूर्वाधार सहजीकरण विभागको नाममा सहरी विकास मन्त्रालयमा […]