शुल्कवृद्धिविरुद्ध नेविसंघ पश्चिमाञ्चल क्याम्पसले गर्यो आन्दोलन

नेपाल विद्यार्थी संघ पश्चिमाञ्चल क्याम्पसले इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्कवृद्धिको विरुद्ध आन्दोलन गरेको छ। बुधबार बिहान १० बजे क्याम्पस प्रशासन अगाडि पुत्लामा पैसाको माला लगाएर नेविसंघले शुल्कवृद्धिविरुद्ध सांकेतिक प्रदर्शन गरेको हो। शुल्कवृद्धि...

सम्बन्धित सामग्री

जनआन्दोलन २०४६ सम्झँदा

पञ्चायती व्यवस्थाविरुद्ध सडक आन्दोलन गर्नु भनेको त्यसबेला फलामको चिउरा चपाउनु र सिधै मृत्यु वरण स्वीकार्नुसरह थियो। तर पनि परिवर्तनकारी त्यसबेलाका नेविसंघ, अखिलका विद्यार्थीहरू डटेर क्रान्तिमा अघि बढे।...

नेविसंघ अध्यक्ष शेर्पाको निर्णय विरुद्ध आन्दोलन गर्ने चेतावनी

३० फागुन, काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले निर्णयका विरुद्धमा आन्दोलनमा उत्रने संघका कार्यकर्ताले चेतावनी दिएका छन् । शेर्पाले आफूखुसी जिल्ला अध्यक्ष तोकिएको विरोधमा चरणवद्ध आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका हुन् । काठमाडौंमा पत्रकार सम्मेलन गरेर निर्णय फिर्ता लिन अध्यक्ष शेर्पालाई एक साताको अल्टिमेटम दिइएको छ । अध्यक्षको समय थप्न नहुने, जिम्मेवारी दिने […]

नेविसंघ पूर्णताको माग राख्दै विद्यार्थीले गरे पार्टी कार्यालयमा विद्रोह

काठमाडौँ–नेपाली कांग्रेस निकट विद्यार्थी संघ (नेविसंघ)ले संघको बैधानिक पूर्णताको माग गर्दै विद्रोह गरेका छन्। उक्त विद्रोहलाई कलम विद्रोहको नाम दिँदै सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा खुलापत्र लेखन कार्यक्रम गरेका छन्। नेविसंघ लामो समय देखि अध्यक्ष मात्रैले चलाएको अवस्थामा पार्टीले नेविसंघलाई पूर्णता दिनेतर्फ ध्यान नदिएको विद्यार्थीहरुको आरोप छ। विद्यार्थी आन्दोलन गलत बाटो तर्फ गैरहेको, निष्क्रिय भैरहेको बेला […]

नेविसंघ पूर्वाञ्चल विश्वविद्यालय समितिद्वारा आन्दोलनको चेतावनी

काठमाडौं, २९ साउन । नेपाल विद्यार्थी संघ पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय समन्वय समितिले पूर्वाञ्चल विश्वविद्यालय भित्रका समस्या समाधान र बेथिती अन्त्य गर्न ४८ घन्टे अल्टिमेटम दिदै आन्दोलनको चेतावनी दिएको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समितिले सशक्त आन्दोलन गर्ने चेतावनी दिएको हो । नेविसंघले विद्यार्थीको आन्दोलनले पु¥याएको क्षतिको जवाफदेही विश्वविद्यालय हुनुपर्ने जनाएको […]

गभर्नर अधिकारी बर्खास्तको मागसहित गठबन्धननिकट विद्यार्थीको आन्दोलन घोषणा

काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तको मागसहित सत्ता गठबन्धन दल निकटका प्रमुख तीन सङ्गठनले आन्दोलन घोषणा गरेका छन् । नेविसंघ अध्यक्ष डुजाङ शेर्पा, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले संयुक्त विज्ञप्ति जारी गर्दै ५ दिनको सङ्घर्षका कार्यक्रम घोषणा गरेका हुन् । एमालेको अर्थ तथा योजना विभागको सदस्यको रूपमा रहेर अधिकारीले मुलुकको […]

एक साताभित्र पाठ्यपुस्तक नपुगे नेविसंघ मुगुले आन्दोलन गर्ने

जिल्लामा पाठयपुस्तक उपलब्ध नभएको भन्दै  नेपाल विद्यार्थी संघ मुगुले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।पठनपाठन संचालन भएको महिना दिन पुग्दा सम्म पाठयपुस्तक नपुग्दा १७ हजार विद्यार्थीको पठनपाठनमा असहज भएको भन्दै...

त्रिविमा पाँच महिनादेखि लागेको ताला आज खुल्ने

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कार्यकक्षमा पाँच महिनादेखि लगाएको ताला खोल्न नेविसंघ सहमत भएको छ।संघले आज विज्ञप्ती निकालेर त्रिविको ताला खोल्ने जनाएको हो।  नेविसंघ त्रिवि समितिले गत माघदेखि ताला लगाएको थियो।‘त्रिवि भित्रका भ्रष्टाचार, बेथिती र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको श्रृंखलावद्ध प्रणालीगत प्रहारका बारेमा १५ दिनभित्र उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठन गर्न सरकारसँग माग गर्दै तत्कालका लागि तालाबन्दीलगायत आन्दोलन स्थगित गरिएको छ,&r

५ विद्यार्थी संगठनको त्रिविलाई चेतावनी : १० दिनभित्र माग पूरा नभए आन्दोलन

काठमाडौं : विपक्षी ५ राजनीतिक दलका विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा ज्ञापन पत्र बुझाएका छन्। १० दिने अल्टिमेटमसहित संगठनहरुले त्रिवि उपकुलपतिलाई ज्ञापन पत्र बुझाएका हुन्। नेविसंघ, अखिल क्रान्तिकारी, एमालेको माधव नेपाल निकट अनेरास्ववियु, अखिल छैठौं र समाजवादी विद्यार्थी युनियनले ५ बुँदे माग अघि सारेका छन्।  आफ्ना मागहरु पूरा नगरिए आन्दोलन गर्ने उनीहरुको चेतावनी…