विश्वमा कोरोना भाइरस महामारीका रूपमा फैलिएछि जनजीवनका र शैक्षिक क्षेत्रमा धेरै नै प्रभाव पार्यो । लामो समयसम्म नेपालका शैक्षिक संस्था बन्द हुनपुगे । पठनपाठन ठप्प भयो । जनजीवन अस्तव्यस्त भयो । औपचारिक आँकडा अनुसार संसारभर करिब ५० लाख तथा नेपालमा १० हजारभन्दा धेरैको ज्यान गयो । अर्थव्यवस्था तहसनहस हुने अवस्थामा पुग्यो । भूकम्प तथा भारतीय नाकाबन्दीको समयमा समेत ऋणात्मक नभएको नेपालको आर्थिक वृद्धि यो पटक ऋणात्मक हुन पुग्यो । महामारीको प्रभावले शैक्षिक संस्था लामो समय बन्द हुन पुगे । यसैबी