काठमाडौं । शहरी विकास मन्त्रालयका इन्जिनियरिङ सेवा समुहका कर्मचारीले सिंहदबारस्थित मन्त्रालय अगाडि आन्दोलन गरेका छन् । बिहीबार मन्त्रालयमा इन्जिनियरिङ समुह अन्तर्गतका सिभिल समुह, बिल्डिङ एण्ड आर्किटेक्ट उप–समुहका कर्मचारीले सांकेतिक रुपमा आन्दोलन गरेका हुन् । कर्मचारीले सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको डोलिडारको नाममा रहेको डोली विभागलाई बस्ती विकास तथा पूर्वाधार सहजीकरण विभागको […]