उजाड बन्दै बञ्चरेडाँडा, समाधान तर्फ राज्य मौन

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई वैज्ञानिक र व्यवस्थित गर्न नसक्दा बञ्चरेडाँडा ल्याण्डफिल साइट क्षेत्रमा मानव स्वास्थ्यमा समस्या देखिन थालेको छ।...

सम्बन्धित सामग्री

राज्य खै ?

व्यासको वाद खै ? रामको राज्य खै ? भाषणै धेर भो कामको राज्य खै ?   बाहिरी वादले चिस्सियौं  बेस्सरी राहती रापिलो घामको राज्य खै ?   ज्यान मारा लुटेराहरू मौलिए ज्ञान खै बुद्धका धामको राज्य खै ?   कर्म योगी मरे ज्ञान योगी मरे खाली भो पेट त्यो मामको राज्य खै ?   व्याज […]

यौन हिंसामा परेकालाई राज्य कोषबाट क्षतिपूर्ति

काठमाडौँ । संसद्को कानुन न्याय तथा मानवअधिकार समितिले यौन हिंसामा परेकाहरुलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने निर्णय गरेको छ । समितिले यौन हिंसा विरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयकमा हिंसा पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने व्यवस्था गरेको हो । समितिले विधेयकमा जुटाएको सहमति अनुसार अब यौन हिंसाका पीडकलाई गरिएको जरिवाना राज्य कोषमा जम्मा हुने छ […]

राज्य नै विभेदको कारक

शिक्षा, स्वास्थ्यसम्बन्धी आधारभूत सुविधा प्रदान गर्ने सन्दर्भमा होस् वा वर्ग विशेषलाई लक्षित गरी छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने सन्दर्भमा संवैधानिक मूल्यप्रति राज्य संवेदनशील बन्न सकेको छैन। चुनावको मुखमा कर्मचारीलाई खुसी बनाउने उद्देश्यले अगाडि सारि...

नेपाल-राष्ट्र र राज्य निर्माणको चौथो प्रारूप

‘राज्य निर्माण’ (स्टेट-बिल्डिङ) र ‘राष्ट्र निर्माण’ (नेशन-बिल्डिङ) झट्ट सुन्दा उस्तै लाग्ने तर अन्तर्यमा पर्याप्त भिन्नता भएका अवधारणा हुन् । राज्य निर्माण-राज्य संरचना, विधि, पद्धति र प्रणालीसँग सम्बन्धी अवधारणा हो भने राष्ट्र-निर्माण अझ दीर्घकालीन महत्वको रणनीतिक सोच हो । राष्ट्र-निर्माणको अवधारणाले पृथ्वीको कुनै खास भूखण्ड, क्षेत्र वा राज्यका जनताको भाषिक, सामाजिक, सांस्कृतिक, आर्थिक, नैतिक र आध्यात्मिक […]

हामीले भोगेको राज्य

उत्पीडित समुदाय उभिएको स्थानबाट देखिने राज्य जस्तो र जसको देखिन्छ, त्यस्तै धारणा बनाउनु उत्पीडित समुदायको मुक्तिसंघर्षका निम्ति पहिलो काम हो  सन्त कविर वाणी भन्छ– ‘पाहन पुजे हरि मिले तो मैं पुजु“...

राज्य पुनर्संरचनाको संघीय आयाम

नेपाल राज्यको उत्पत्ति भएदेखि इतिहासका विभिन्न कालखण्डमा शासकको इच्छा र चाहना बमोजिम विभिन्न स्वरूपका राज्य निर्मार्ण भएको पाइन्छ । पृथ्वीनारायण शाहले एकीकरण अपनाउनु अघि ‘नेपाल’ पनि एउटा उपत्यकामा सीमित राज्य थियो । नेपाल एकीकरण पश्चात्को आधुनिक कालमा होस् वा त्यसअघिका विभिन्न वंशका शासनकालमा ! कुनै न कुनै रूपमा शासनसँगै राज्यका स्वरूपहरू एकीकृत र विघटित हुने […]

‘गोल्डस्टार’ जुत्ता अब संयुक्त राज्य अमेरिकामा

नेपालको लोकप्रिय जुत्ता गोल्डस्टार अब संयुक्त राज्य अमेरिकामा पनि उपलब्ध हुने भएको छ । अमेरिकाको प्रसिद्ध सहर न्यूयोर्कमा पनि गोल्डस्टारको आटलेट खुल्ला भएसँगै सो स्थानमा पनि नेपाली ब्राण्ड गोल्डस्टार प्राप्त गर्न सकिने भएको हो । गोल्डस्टार जुत्ताको निर्माता तथा उत्पादक–वितरक कम्पनी किरण सुज म्यानुफ्याक्चरर्सले संयुक्त राज्य अमेरिकामा हालैमात्र आधिकारिक वितरक नियुक्त गरी अमेरिकी बजारमा आफ्नो बिक्री–वितरण सुरू गर्ने जनाएको छ । न्यूयोर्कस्थित गोल्डस्टारको नयाँ आटलेट उद्घाटन गर

राज्य छ तर, कहाँ छ ?

८५ लाख कलिला जिज्ञासु बालबालिका घरको बार्दलीभित्र सीमित छन्। तिनीहरूले पढ्ने ३६ हजार जति विद्यालय पूरै बन्द छन्। क ख पढ्ने नानीबाबुले पढेको धेरैजसो बिर्सिसके। यो कसैलाई सुर्ताको विषय नै भएन। राजगज राज चलाउनेहरू राज्य स्रोतमाथि कर्के नजर लगाउँदै राजसी ठाँटले बाँचिरहेका छन्। आफ्नो कुर्सी र भागभोग खोसिन्छ कि भन्ने डरले उनीहरू भयाक्रान्त देखिन्छन्। त्यसैले […]

गोकुल बाँस्कोटा भन्छन्–बहुराष्ट्रहरुको योगफल होइन, सार्वभौम राज्य हो

एमाले नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेपाल बहुराष्ट्रहरुको योगफल नभइ जन्मजात सार्वभौम राज्य भएको बताएका छन् । उपप्रधानमन्त्री राजेन्द्र महतोले देशलाई बहुराष्ट्रिय राज्य बनाउने अभिव्यक्ति दिएपछि त्यसको आलोचना भइरहेको बेला उनले यस्तो बताएका हुन् । ‘नेपाल बहुभाषीक,बहुजातिय,बहुधार्मिक, बहुसाँस्कृतिक राज्य हो।बहुराष्ट्रहरुको योगफल होइन।जन्मजात एक सार्वभौम राज्य हो’, उनले ट्वीटरमार्फत भनेका छन्, ‘कसैको बुझाइमा भ्रम छ भने त्यो उस्को राज्यको उत्पति र विकास समबन्धी ज्ञान र दृष्टिकोणको समस्या हो ।’ उनले त्य...

राजेन्द्र महतोको ‘बहुल राष्ट्रिय राज्य’ के हो?

काठमाडौं। जसपाका नेता राजेन्द्र महतोले शुक्रबार मन्त्री पदको सपथ गरेलगत्तै बहुल राष्ट्रिय राज्य बनाउन मुक्ति आन्दोलन गर्नुपर्ने अभिव्यक्ति दिए। महतोले भनेको बहुल राष्ट्रिय राज्य के हो त? विश्लेषक देवेश झाले भने, “यो पश्चिमा थ्योरी हो, जातीय राज्यकै मोडेललाई बहुराष्ट्रिय राज्य भन्छन्। तर नेपालका लागि सामाजिक रुपमा म्याच गर्दैन।” हाम्रो समाज जातीय भए पनि द्वन्द्व बढाउनु विष्फोटक हुने उनले बताए।