ईटालीमा आधारित रहेको एक कम्पनीले ह्याकिङ टूल प्रयोग गरेर आईफोन र एन्ड्रोइड फोनमा जासुसी भईरहेको गूगलले बताएको छ ।
गूगलका अनुसार ईटाली र काजकिस्तानका आईफोन र एन्ड्रोइड फोनमा जासुसी भईरहेको हो । यो टूल आरसिएस ल्याबले बनाएको ठहर छ । यो टूल प्रयोग गरेर मान्छेहरुको निजी मेसेज र कन्ट्याक्टमा जासुसी गर्ने गरेको पाइएको छ ।
आरसिएस ल्याबले बनाएको स्पाईवेयरले विभिन्न...