आईफोन १३ मा १ टेराबाइट स्टोरेज अप्सन हुने

आईफोन १३ मा १ टेराबाइट स्टोरेज अप्सन हुने भएको छ । आईफोन १३ मा अरु थुप्रै अपग्रेडहरु पनि आउने बताइएको छ । आईफोन १३ १२८ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेज भेरियन्टमा पनि उपलब्ध हुनेछ । १ टेराबाईट स्टोरेज भर्सन पक्कै पनि अरु भन्दा महङ्गो हुनेछ तर यो धेरै मिडिया कन्टेन्ट स्टोर गर्नलाई अझै कामलाग्दो हुने जनाइएको छ । पहिलेका आईफोनहरु ६४ जीबी स्टोरेजबाट सुरु हुने...