यसरी थाहा पाउनुहोस् सक्कली र नक्कली आईफोन

एप्पल आईफोन सबैभन्दा धेरै बिक्री हुने प्रिमियम मोबाइलमध्ये एक हो । विभिन्न फिचर र सुविधाका कारण यसको लोकप्रियता बढ्दो छ । जसकारण नक्कली आईफोन बिक्री गर्ने गिरोहले पनि मौका छोप्ने गर्छन् ।  नक्कली आईफोन र एप्पल एक्सेसरिज यति एड्भान्स भइसकेको छ कि कहिलेकाहीँ पत्ता लगाउन पनि गाह्रो पर्छ । तर, आज हामी तपाईंलाई केही टिप्स दिँदैछौं, जसबाट तपाईंले आफ्नो आईफोन नक्कली वा सक्कली पहिचान गर्न सक्नुहुन्छ ।  बनावटमा ध्यान दिनुस् आईफोन नक्कली हो कि सक्कली भनेर छुट्याउन सबैभन्दा पहिलो तरिका भनेको त्यसको बनावट हो । आईफोनको डि...

सम्बन्धित सामग्री

छोरी ‘नक्कली’, कागज सबै सक्कली

वीरगन्ज महानगरपालीकाका मेयर राजेशमान सिंहले ‘नक्कली छोरी’ बनाई नागरिकता दिलाएको आरोप पुष्टि हुने सबै कागजातहरू सक्कली भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।...

छोरी ‘नक्कली’, कागज सबै सक्कली

वीरगन्ज महानगरपालीकाका मेयर राजेशमान सिंहले ‘नक्कली छोरी’ बनाई नागरिकता दिलाएको आरोप पुष्टि हुने सबै कागजातहरू सक्कली भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।...

सक्कली डा. यादव भन्छन्- ‘अब कसैलाई यस्तो नहोस्’

‘मान्छेलाई गल्ती पाइनेभन्दा बढ्ता पीडा बिनागल्ती पाइने यातनाले हुँदोरहेछ, बिनादोष बदनाम हुनुपर्दा मन पोल्दोरहेछ।’यो भनाइ नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा चार दिन प्रहरी हिरासतमा बिताएर आइतबार छुटेका सक्कली डाक्टर रञ्जितकुमार यादवको हो।...

हामी ‘सक्कली’ होइन, ‘वास्तविक’ शरणार्थी हौँः बलराम पौडेल

झापा – भुटानबाट खेदिएर नेपालमा निर्वासित जीवन बिताइरहेका भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलले आफूहरूलाई सक्कली शरणार्थीको उपनाम दिएकोमा आपत्ति जनाएका छन्। उनले शरणार्थी कहिले पनि सक्कली नहुने बताए। आइतबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै उनले विभिन्न यातना तथा पीडा भोगेर अर्काको देशमा शरण लिएको एउटा देशको नागरिक कहिले पनि सक्कली शरणार्थी नहुने बताए। पौडेलले […]

बजाजका सक्कली स्पेयर पाट्र्स कसरी चिन्ने ?

काठमाडौँ ।  हंसराज हुलास चन्द एण्ड कम्पनीले सक्कली स्पेयर पाट्र्सबारे सचेतना फैलाउन थालेको छ । कम्पनीले बजाजका सक्कली स्पेयर पाट्र्सहरुको विक्री वितरण गर्दै आएको सन्दर्भमा बजारमा कतिपय नक्कली स्पेयरपाट्र्स समेत देखिन थालेसँगै  उपभोक्ताहरुलाई सही जानकारी गराउन

क्लब, डान्सबार र दोहोरीमा सक्कली बोतल नक्कली मदिरा

राजधानी काठमाडौंका डिस्को, डान्सबार, दोहारी तथा नाइट क्लबमा सक्कली बोतलमा नक्कली मदिरा बिक्री गर्ने गरेको खुलेको छ । प्रहरीले विभिन्न ब्राण्डका सक्कली बोतलमा नक्कली रक्सी (मदिरा) राखेर एक समूहले विक्री गरेको पत्ता लगाएपछि सो कुरा खुलेको हो । उनीहरूले पुरानो स्टक सामान भएको भनी सक्कली ब्राण्डका मदिराको बजार मूल्यभन्दा एक वा दुई हजारसम्म छुट दिएर …

नक्कली किसानको चेपुवामा छन् सक्कली किसान : सिंह

महोत्तरी – मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव नम्रता सिंहले सक्कली किसानहरू उपेक्षामा परेको बताएकी छिन्। सरकारले सक्कली किसानलाई पहिचान गर्न नसक्दा नक्कली किसानले फाइदा लिइरहेको सचिव सिंहको जिकिर छ। मन्त्रालयले बर्दिबासमा आयोजना गरेको कृषि पत्रकारितासम्बन्धी अभिमुखिकरणमा सचिव सिंहले भनिन्, ‘सक्कली किसानको मार्कालाई मिडियाले उजागर गर्नुपर्छ।’ सरकारले घोषणा गरेको किसान परिचयपत्र समेत […]

नक्कली किसानको चेपुवामा छन् सक्कली किसान : सिंह

महोत्तरी-  मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव नम्रता सिंहले सक्कली किसानहरू उपेक्षामा परेको बताएकी छिन् । सरकारले सक्कली किसानलाई पहिचान गर्न नसक्दा नक्कली किसानले फाइदा लिइरहेको सचिव सिंहको जिकिर छ । मन्त्रालयले बर्दिबासमा आयोजना गरेको कृषि पत्रकारितासम्बन्धी अभिमुखीकरणमा सचिव सिंहले भनिन्, ‘सक्कली किसानको मार्कालाई मिडियाले उजागर गर्नुपर्छ ।’ सरकारले घोषणा गरेको किसान […]

नक्कली सुन देखाएर सक्कली सुन ठगी गर्ने पक्राउ

काठमाडौं : नक्कली सुन देखाएर सक्कली सुन र पैसा ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ।महानगरीय अपराध महाशाखाको टोलीले धादिङ रुबीभ्याली गाउँपालिका–१ तिपलिङ्ग घर भई काठमाडौं टोखा–३ मा बस्ने २२ वर्षीय पन्तलाल तामाङ भन्ने रवीन्द्र थापा तामाङलाई पक्राउ गरेको हो। तामाङले बिभिन्न ब्यक्तिहरूलाई फलाममा सुनको जलप लगाएको पाता दिई सक्कली सुनको सिक्री र पैसा लिई ठगी गरेको ‍खुलेको महानगरीय अपराध महाशाखाले जनाएको छ। उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि मह

सक्कली नेकपा हामी हौँ : केपी ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको समूह सक्कली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएको दाबी गर्नुभएको छ । दरबारमार्गमा भएको सभामा प्रधानमन्त्री ओलीले काठमाण्डौको सबैभन्दा ठूलो ठाउँ छान्दा पनि मानिसहरू नअटेको भन्दै यसबाट पार्टीको आधिकारिकताको फैसला भएको दाबी गर्नुभयो । अझै पनि कतिपयमा मानिसमा कुन समूह सक्कली हाे भन्ने अलमल रहेको भन्दै ओलीले भन्नुभयो, ‘जहाँ तपाईँ हामी छौँ, कम्युनिस्ट पार्टी मात्रै नभएर देशकै मूल पार्टी त्यही हो ।’ ओलीले शुक्रवार (आज) काठमाण्डौमा इतिहासकै ठू...