४ जीबी र्यामसहित आईफोन एसई थ्री सार्वजनिक हुने

एप्पलको पछिल्लो आईफोन एसई थ्री सार्वजनिक हुने भएको छ । आईफोन एसई थ्री पनि सन् २०२० मा सार्वजनिक भएको आईफोन एसई सरहनै रहेको छ । म्याकर्युमर्सको अनुसार आईफोन एसई थ्रीमा आईफोन १३ जसरीनै ४ जिबीको र्याम रहेको छ । आईफोन एसई २०२० मा ३ जिबीको र्याम रहेको थियो । र्याम बढेका कारणले फोनमा फोटो एडिट गर्न, गेम खेल्न र मल्टिटास्क गर्न सहज हुनेछ । यस डिभाइसमा र्याम बढाइएकाले भविष्यको अरु...

सम्बन्धित सामग्री

इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरसहित आईफोन १५ सिरिज सार्वजनिक हुने

केही महिनामा आईफोन १५ को सार्वजनिक हुने भएको छ । आईफोन १४ सार्वजनिक हुनु अघि, यो फोन नयाँ डिजाइनसँग सार्वजनिक हुने खुलासा भएको थियो ।  फोनलाई आइ आकारको कटआउटको साथ नयाँ डायनामिक आइल्याण्ड दिइएको रिपोर्टले बताएको छ तर अब फेरि आईफोन १५ को जानकारी बाहिर आएको छ । प्राविधिक विज्ञहरूका अनुसार एप्पलले डिस्प्लेको डिजाइनमा थप परिवर्तन गर्न सक्छ ।  ट्विटरमा लीकर आइस...

फोल्डेबल आईफोन सार्वजनिक गर्दै एप्पल

एप्पलले सन् २०२३ को अन्त्यसम्ममा फोल्डेबल आईफोन सार्वजनिक गर्ने भएको छ । एप्पलले फोल्डेबल आईफोन १५ देखि २० मिलियन युनिट बेच्ने पनि लक्ष्य राखेको छ । यसमा प्रयोग हुने क्युएचडी प्लस फिलेक्जीबल ओइलईडी स्क्री भने सामसङ डिस्प्लेले सप्लाई गर्नेछ । त्यस्तै फोल्डेबल आईफोनमा प्रयोग हुने डिडिआई डिस्प्ले सामसङ फाउण्ड्रीबाट आउनेछ । एप्पलले सिल्भर न्यानोवायर टच...

८ इन्चको फोल्डेबल आईफोन सार्वजनिक गर्दै एप्पल

एप्पलले सन् २०२३ को अन्त्यसम्ममा फोल्डेबल आईफोन सार्वजनिक गर्ने भएको छ । विशेषज्ञ मिङ चि कुवोको अनुसार एप्पलले सन् २०२३ सम्ममा ८  इन्चको फोल्डेबल आईफोन सार्वजनिक गर्ने भएको हो । एप्पलले १५ देखि २० मिलियन युनिट बेच्ने पनि लक्ष्य राखेको छ । यसमा प्रयोग हुने क्युएचडी प्लस फिलेक्जीबल ओइलईडी स्क्रीन भने सामसङ डिस्प्लेले सप्लाई गर्नेछ । त्यस्तै फोल्डेबल आईफोनमा...

एप्पलले आगामी सेप्टेम्बरमा आईफोन १५ सार्वजनिक गर्ने

एप्पलले आगामी सेप्टेम्बरमा आईफोन १५ सार्वजनिक गर्ने भएको छ । यस वर्ष पनि एप्पलले आइफोन १५, आइफोन १५ म्याक्स, आईफोन १५ प्रो प्रो र आईफोन १५ प्रो म्याक्स मोडेल सार्वजनिक गरिने आशङ्का गरिएको छ । यस पटकको मोडेलमा  आईफोन १५ प्रो म्याक्समा टाइटेनियमको अलोइ प्रयोग गरिएको छ भने यूएसबीसी चार्जिङ पोर्ट रहेको छ । यो वर्ष आइफोन १५ प्रो म्याक्स डार्क रेड रंगमा पनि सार्वजनिक...

सेप्टेम्बरमा आईफोन १५ सार्वजनिक गर्दै एप्पल

एप्पलले आगामी सेपटेम्बरमा आईफोन १५ सार्वजनिक गर्ने भएको छ । यस वर्ष पनि एप्पलले आइफोन १५, आइफोन १५ म्याक्स, आईफोन १५ प्रो प्रो र आईफोन १५ प्रो म्याक्स मोडेल सार्वजनिक गरिने आशङ्का गरिएको छ । यस पटकको मोडेलमा  आईफोन १५ प्रो म्याक्समा टाइटेनियमको अलोइ प्रयोग गरिएको छ भने यूएसबीसी चार्जिङ पोर्ट रहेको छ । यो वर्ष आइफोन १५ प्रो म्याक्स डार्क रेड रंगमा पनि सार्वजनिक अनुमान...

चार वटा मोडलमा सार्वजनिक भयाे आईफोन १४

काठमाण्डाै - मोबाइल निर्माता कम्पनी एप्पलले आईफोन १४ काे चार वटा सिरिज सार्वजनिक गरेको छ ।  गएराति ‘फार आउट’ इभेन्ट मार्फत एप्पलले आईफोन १४, आईफोन १४ प्लस, आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स गरी चार वटा मोडल बजारमा ल्याएकाे हाे ।  आईफोन १४ को मूल्य करिब १ लाख १ हजार रुपैयाँ (७९९ डलर) तोकिएको छ । त्यस्तै आईफोन १४ प्लसको मूल्य करिब १ लाख १३ हजार ८ सय रुपैयाँ (८९९ डलर) रहेको छ । त्यसैगरी आईफोन १४ को प्रो र प्रो म्याक्स माेडलको मूल्य क्...

चिप अभावका कारण आईफोन १४ म्याक्स समयमै सार्वजनिक नहुने

चीनमा लकडाउन भएलगत्तै चिप अभाव भएको छ । चिप अभावका कारण आईफोन १४ म्याक्स सार्वजनिक हुने समयमा लञ्च नहुने भएको छ । चिनमा लकडाउनले टेक संसारमा फेरि चिप अभाव सिर्जना गरेको छ । त्यसकारण ६ लाखदेखि १० लाख यूनीट सम्मसम्म एप्पल उत्पादन नहुने देखिएको छ । एप्पलले सेप्टेम्बरको अन्त्यसम्ममा आईफोन १४ म्याक्स सार्वजनिक गर्नेछ । एप्पलले यसको बारेमा जानकारी पहिले नै पाईसकेको...

सन् २०२२ मा सस्तो आईफोन सार्वजनिक हुने

एप्पलको सन् २०२२ मा आउने आईफोन ठूलो डिस्प्लेका साथै सस्तो पनि हुने बताइएको छ । अहिलेसम्म सबै आईफोनको पूर्व जानकारी विश्लेषक मिङ चुओले सदैव मिलाउने गरेका छन् ।  यसपटक पनि उनले सन् २०२२ मा आउने आईफोनको ठूलो डिस्प्ले हुने र सस्तो हुने  बताएका हुन् । उनले आईफोन मोडेल फोर्टिन एस ६.१ इन्च र ६.७ इन्चको  हुने बताएका छन् । मिङका अनुसार ६.७ इन्च मोडेलको ९०० डलर पर्नेछ । एप्पलको...

एप्पलबाट ४ प्रकारका आईफोन १३ सार्वजनिक, अब सिनेम्याटिक मोड

एप्पलले ४ प्रकारका आईफोन १३ सार्वजनिक गरेको छ । क्यालिफोर्नियाको कुपर्तिनो मुख्यालयमा भर्चुअल मिडिया कार्यक्रम गरेर आईफोनका नयाँ मोडलहरु सार्वजनिक गरिएको हो । नयाँ मोडलमा आईफोन १३ मिनी, आईफोन १३, आईफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्स रहेका छन् । तर नयाँ मोडलमा तीब्र गतिको प्रोसेसर, क्यामेराको क्षमतामा बृद्धि, ब्याट्री टिकाउमा बृद्धि लगायतका नयाँ […]