आईफोन १५ र आईफोन १५ प्लसमा ४८ मेगापिक्सेल प्राइमरी रियर क्यामेरा हुने

एप्पलले आफ्नो आगामी आईफोन मोडेलमा काम गरिरहेको छ । यससँग सम्बन्धित केही जानकारी बाहिर आएका छन् । रिपोर्ट अनुसार कम्पनीले आईफोन १५ र आईफोन १५ प्लस आईफोन १४ प्रो जस्तै ४८ मेगापिक्सेल प्राइमरी रियर क्यामेराको साथ सार्वजनिक गर्न सक्ने छ । यो नयाँ सेन्सरको मद्दतले प्रयोगकर्ताहरूले उच्च रिजोलुसन प्रो फोटोहरू लिन सक्नेछन् । विश्लेषक जेफ पुलाई उद्धृत गर्दै म्याक...

सम्बन्धित सामग्री

एप्पलको आइफोन १५ सार्वजनिक, यस्ता छन् फिचर

एप्पलले नयाँ आईफोन १५ लाई सेपटेम्बर १२ मा भएको लाइभ कार्यक्रममा प्रस्तुत गरेको छ । एप्पलका सीईओले एप्पल आईफोन १५ सार्वजनिक भएको घोषणा गरेका छन् । यसमा ६० हर्ट्जको रिफ्रेस दर, नच डिस्प्ले र आईफोन १४ को तुलनामा दोब्बर ब्याट्री लाइफ छ । नयाँ आईफोन १५ चार नयाँ कलर विकल्पका साथ प्रस्तुत गरिएको छ । कम्पनीले आईफोन १५ मा २८ एमएम फोकल लम्बाइ भएको ४८ एमपी क्यामेरा र १२ एमपी टेलिफोटो...

आईफाेन १३ जस्तै देखिने जियोनी १३ प्रो सार्वजनिक, हार्माेनी ओएस प्रयाेग

जियोनी १३ प्रो चीनमा सार्वजनिक भएको छ । यो स्मार्टफोन आईफोन १३ जस्तै देखिने गर्दछ । ह्वावे बाहेकको हामोर्नी ओएस इन्स्टल गरिएको यो पहिलो स्मार्टफोन रहेको छ । यसमा ६.२६ इन्चको एलसिडी प्यानेल र ठूलो नच रहेको छ । सेल्फीका लागि ५ मेगापिक्सेलको क्यामेरा र १३ मेगापिक्सेलको रियर क्यामेरा रहेको छ । यसमा फिगंरप्रिन्ट स्कयानर भने उपलब्ध छैन् तर यो फेश अनलक सपोर्टका साथमा उपलब्ध हुने...

म्यागसेफ चार्जिङ र नयाँ चिप सहित आईप्याड प्रो सार्वजनिक हुँदै

आगामी सार्वजनिक हुने आईप्याड प्रोमा म्यागसेफ चार्जिङ र नयाँ चिप हुने भएको छ । आईप्याड प्रोमा वायरलेस चार्जिङ हुनेछ ।   यो आइफोन भन्दा छिटै चार्ज हुनेछ र यसमा चार्जिङका लागि एउटा ठूलो ग्लास प्रयोग गरिएको हुनेछ, जसमा चुम्बक राखिएर चार्जका लागि अड्याउन मिल्छ । यसमा आईफोन १३ कै जस्तो क्यामेरा र ठूलो ब्याट्री रहनेछ । आईप्याड प्रोमा एम टू प्रयोग गरिने अनुमान लगाइएको छ । यसलाई...

एप्पलले चाँडै सार्वजनिक गर्दै आइफोन एसई

एप्पलले फाइभजी सहित आइफोन एसई चाँडै सार्वजनिक गर्ने भएको छ । ब्लुमबर्गको रिपोर्ट अनुसार मार्च वा अप्रिलमा एप्पलले आइफोन एसई सार्वजनिक गर्नेछ । एक भर्चुअल प्रेजेन्टेसन मार्फत कम्पनीले आईफोन सार्वजनिक गर्ने रिपोर्टले बताएको छ । यो आइफोन ८ सरहनै हुनेछ तर यसमा नयाँ प्रोसेसर र फाइभजी कनेक्सन रहनेछ । नयाँ प्रोसेसरमा आइफोन १३ को ए १५ चिप रहेको आशंका गरिएको छ । क्यामेरा...

आईफोन १३ को प्रि–बुकिंग सुरु, कति छ मूल्य ?

नेपालमा एप्पलको लागी एकमात्र आधिकारिक राष्ट्रिय वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्राइभेट लिमिटेड वा जेनएक्सटीले हालै आईफोन १३ सिरिजको लागी आफ्नो प्रि–बुकिंगको घोषणा गरेको छ । आईफोन १३ ले अमेरिकामा २४ सेप्टेम्बर २०२१ बाट आफ्नो सिपिंगको सुरूवात गर्यो र यसको वितरण नेपालमा २९ अक्टोबर २०२१ बाट सुरु हुदैछ । यो वर्ष यसको लन्च अघिल्लो वर्षको तुलनामा छिटो रहेको छ । यसको पहिलो लट सीमित स्टकका साथ प्रि–बुकिंगको माध्यमबाट उपलब्ध हुनेछ । ग्राहकहरुले आईएमई पे एप्लिकेसनको उपयोग गरी आफ्नो नयाँ आईफोनहरुको प्रि–बुकिंग गर्न सक्नेछन् जहाँ उनीहरुले रु ३०,००० भन्दा माथिको नगदको विभिन्न अफरहरु प्राप्त गर्नेछन् जसमा थुप्रै डिस्काउन्ट कुपनहरु उनीहरुले विभिन्न स्थानबाट पाउनेछन् जसमा रोडहाउस क्याफे (१०% छुट), द एभरेस्ट होटल (१५% छुट), बिइन्ग ह्युमन नेपाल (१०% छुट), भेन्चुरिनी सुज (१०% छुट), राइट च्वाइस नेपाल (२५ % अफ ), बाइकर्स मार्ट (१०% छूट), अर्बन फुड (१५% छुट), नील डेभिडको सैलुन (१०% छुट), केज फिटनेस (२०% छुट) र अप्सन दरबारमार्गमा (५०% सम्मको छुट) रहेका छन् । यस बाहेक यसमा एक वर्षको निःशुल्क ब्रेकरेज बिमा र सम्पूर्ण लाइनअपको लागी १ बर्ष को वारेन्टी पनि उपलब्ध रहेको छ ।उत्पादनहरुको तोकिएको मूल्य तल दिइएको छ र यो ग्रे बजारको वर्तमान मूल्यहरुको तुलनामा धेरै प्रतिस्पर्धात्मक रहेको छ र केहि मोडलहरुको लागी भारतीय आरआरपी मूल्य निर्धारणको तुलनामा अधिक उचित पनि रहेको छ । वर्तमान लाइनअप रहेको यसको बेस मोडल १२८ जीबीकोे साथ सम्पूर्ण १३ सिरिजको लागी शुरू गरीएको छ जुन आईफोन १२ लाइनअपको ६४ जीबी भन्दा धेरै राम्रो रहेको छ । नयाँ मोडेलमा मुख्य बिशेषता भनेको यसको क्यामेरा हो जसमा एक सिनेम्याटिक मोडको सुविधा पनि रहेको छ जसले यसलाई एक प्रोफेसनल भिडियो क्यामेराको रूपमा दाबी गरेको छ – जुन ४ के भिडियोहरुकोे लागी पनि निकै उपयुक्त रहेको छ ।यसको अर्को ठूलो बिशेषता भनेको प्रो मोडेलमा रहेको १२० हर्ट्ज प्रो मोशन डिस्प्ले हो जुन सबै ग्राहकहरुको लागि निकै नै उपयुक्त रहेको हुन्छ । आईफोनमा रहेका नचहरु साना छन् र क्यामेरा मोड्युलहरु धेरै ठूलो छन् जसले गर्दा यसलाई अहिले सम्म कै सबै भन्दा राम्रो आईफोन एप्पल बनाएको छ । आइ–फोन १३ लाई प्रि–बुकिंग कसरी गर्न सकिन्छ?आइएमई पे एप्लिकेसन डाउनलोड गर्नेआफ्नो विवरणहरु रेजिस्टर गर्नुहोस् र आफ्नो अकाउन्ट बनाउनेयसको होमपेजमा रहेको “प्रि–बुक योर आइ–फोन १३ नाउ” ब्यानरमा क्लिक गर्नेआफ्नो नाम, फोन नम्बर र इमेल एड्रेस इन्टर गर्नेतपार्इँको पहुँचको लागि सबैभन्दा नजिक रहेको ठाउँ अनुसार ड्रपडाउन लिस्टको सूचीबाट खुद्रा विव्रmेताहरुको चयन गर्नेरु ९,९९९÷–को प्रि–बुकिंग मूल्यलाई कन्फर्म गर्नुहोस् र आइएमई पे एपबाट पैँसा तिर्ने मूल्यः cfOkmf]g !# !@* hLaL !#&(()   @%^ hLaL !%$(()   %!@ hLaL !*((()             cfOkmf]g !# ldgL !@* hLaL !@)(()   @%^ hLaL !#&(()   %!@ hLaL !&!(()       cfOkmf]g !# k|f] !@* hLaL !&$(()   @%^ hLaL !*((()   %!@ hLaL @@$(()   ! 6LaL @%%(()       cfOkmf]g !# k|f] DofS; !@* hLaL !*((()   @%^ hLaL @)%(()   %!@ hLaL @#((()   ! 6LaL @&$(()

एप्पलले भन्यो- मोटरसाइकल चलाउँदा आइफोनको क्यामेरा बिग्रिन सक्छ

काठमाडौँ- मोटरसाइकलबाट हुने कम्पनबाट आईफोन जोगाउन प्रयोगकर्तालाई निर्माता कम्पनी एप्पलले सुझाव दिएको छ। एप्पलले मोटरसाइकलको कम्पनले आईफोनको क्यामराको प्रणालीमा खराबी आउन सक्ने जनाएको हो । म्याकरूमर्स वेबसाइटले फेला पारेको एप्पलको ग्राहक सेवा वेबसाइटको सपोर्ट पेजमा उक्त प्रविधि कम्पनीले शक्तिशाली मोटरसाइकलमा आईफोन जोडेर नराख्न चेतावनी दिएको छ। उक्त दस्ताबेजमा इन्जिनमा हुने कम्पनीले फोनको क्यामराले फोटो खिच्दा […]

आईफोन एक्सको विकल्प ग्यालेक्सी एस–९

सामसङले सुधारिएको क्यामेरा र अगमेन्ट रियालिटी (एआर) सहितको फ्ल्यागशिप एस–९ स्मार्टफोन सार्वजनिक गरेको छ । यो फोनले एप्पलको आईफोन एक्सलाई चुनौती दिने अपेक्षा गरिएको छ ।